जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी

काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]

आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै

काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ। नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो।  टाढाटाढा जानु पर्ने […]

आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै

टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ। घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ। यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक […]

दशैंको आज सातौ दिन घरघरमा फूलपाती भित्र्याइदै

काठमाडौं,असोज,२४-दशैको सातौ दिन आज दुर्गाभवानीको सातौ रुप कालरात्रीको पुजा आरधना गरी मनाइदै छ। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि दशैं सुरु हुन्छ। नवरात्रीको सातौ दिन,आज घरघरमा फूलपाती भित्याइने गरिन्छ।हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइदैछ। नवपत्रकाको […]

दशैंको आज छैठौं दिन, कात्यायनी माताको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२२-नेपालीहरुको महान पर्व बडादशैंको छैटौं दिन आज मंगलवार कात्यायनी माताको पूजा आराधना गरि मनाईदैछ।   नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ। कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ। यस दिन देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ। […]

दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ। घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।   यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी […]

नेपाल प्रिमियर लिग अक्सनमा : रु १५ लाखमा १२ खेलाडी बिके

काठमाडौं,असोज,२०-नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आज भएको अक्सनमा रु.१५ लाखमा  १२ खेलाहरु बिकेका छन्। १५ लाखमा बिक्रि (सोल्ड) हुने खेलाडीहरुको नामावली ।। १. ललितनारायण राजवंशी – जनकपुर बोल्ट्स -ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोला प्रथाबाट जनकपुर बोल्ट्समा पुगेका […]

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरि मनाईदै

काठमाण्डौं,असोज,२०-हिन्दु नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज आईतवारका दिन कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ। शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ।कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ। कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र […]

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,असोज,१९-नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिवार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। आजको दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं […]

धिरज र उपासना अभिनित चलचित्र ‘खुस्मा’ टोकियोमा प्रदर्शन हुने

फाईल तस्विर : प्रेम प्रकाश रोका मगर ज्यूको फेसबुकवाल बाट साभार !! टोकियो,असोज,१८-नेपाली दर्शकले निकै मन पराएको चलचित्र ‘खुस्मा’ जापानमा प्रदर्शन हुने भएको छ। जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा अक्टूबर २० तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन हुने भएको छ। फिल्म बेलुकी […]