बाँके,असोज,१३-बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नं१० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो […]
स्वास्थ्य
विदेशमा अलपत्र परेका ८० हजार नेपाली स्वदेश फर्किए
काठमाडौं,असोज,१२-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिवारसम्म ३२ ओटा मुलुकबाट उक्त संख्यामा नागरिक नेपाल फर्केका हुन् । स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ जना छन् भने […]
एकैदिन १५७३ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु
काठमाडौं,असोज,११-नेपालमा आइतवार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणका कारण ४७७ जनाको मृत्यु पुष्टि भएको छ । […]
नेपालमा कोरोना संक्रमणबाट ४६७ जनाको मृत्यु ,संक्रमितको संख्या ७१८२१ पुग्यो
काठमाडौं,असोज,१०-नेपालमा शनिवार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४६७ जनाको मृत्यु पुष्टि भएको […]
कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु
काठमाडौं,असोज,१०-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिकको मृत्यु भएको छ। बझाङ घर भई हाल काठमाडौँमा कार्यरत एक सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ। यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका उनको सधन उपचार कक्ष (आईसीयू)मा उपचारकै क्रममा मृत्यु भएको हो। असोज ८ […]
कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो
काठमाडौं,असोज,९-नेपालमा शुक्रवार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४५९ जनाको मृत्यु पुष्टि भएको […]
एकैदिन ११७२ जनामा कोरोना संक्रमीत थपिए, ७ जनाको मृत्यु
काठमाडौं,असोज,७-नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । २४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ […]
झापा र बर्दियामा गरी २ जनाको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या ४,५१ पुग्यो
काठमाडौं,असोज,७-झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको […]
थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए
काठमाडौं,असोज,६-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो। उहाॅंका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा […]
विश्वभरी कोरोना संक्रमित हुनेको संख्या तीन करोड बाह्र लाख नाघ्यो
काठमाडौं,असोज,५-विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले […]