मनिष अन्जान, काठमाण्डौ,बैशाख,१७ छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म ुकिस्मतु बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् । आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँगपछारिन थालेपछि आर्यनको मार्केट पनिखस्कदै गयो र गुम्दै […]
चलचित्र
‘डायरी’ नचल्ला भन्ने पिर छैन
दाङ,बैशाख,१५ चलचित्र निर्माण गरेपछि सबै निर्माता चल्छ नै भन्नेमा ढुक्क हुन्छन् । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ पनि आफू निर्मित तथा अभिनित चलचित्र ‘डायरी’ चल्छ भन्नेमा ढुक्क छिन् । चलचित्र ‘नोभेम्बर रेन’बाट ‘डल्ली’ क्यारेक्टरले दर्शकको मन जितेकी छुल्ठिम ‘डायरी’ नचल्ला कि भन्ने डरमनमा नभएको सुनाउँछिन् । उनी भन्छिन्(मलाई डर भन्न कत्ती पनि लागेको छैन । […]
‘राज्जा रानी’ फिल्मको छायाँङकन बाँकेमा शुरु
एक देव आचार्य नेपालगंज,फागुन,६-नेपालगंजको बागेश्वरी मन्दिरमा आज ‘राज्जा रानी’ फिल्मको नरिवल फुटाएर उद्घाटन गरिएको छ । बागेश्वरी मन्दिरमा पहिलो दिन नरिवल फुटाएर फिल्मको छायाँङकन शुरु गरिएको हो । नेपालका ग्रामीण भेगका समुदायको कथा बोल्ने गरी फिल्म ‘राज्जा रानी’ निर्माणको घोषणा भएसंगै आजबाट फिल्मको छायाँकन शुरु गरिएको छ । फिल्मको निर्देशन ‘कोहिनुर, वीर विक्रम, शब्द, के […]