छक्का पञ्जा २ को टेलर रिलिज

इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२२- बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा २ को टे«लर सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला निर्देशित छक्का पञ्जा कै सिक्वेल रुपमा हेरिए पनि छक्का पञ्जा कै निरन्तरता नभई नितान्त फरक कथावस्तु मा वनेको चलचित्र हास्यप्रदान रहेको निमार्ण पक्षको दावी छ । वुधवार साँझ ६ वजे ५ मिनेटको शुभ मुहूर्त पारी […]

चलचित्र औँठा छाप दाङका हलमा पनि चल्ने

नरेश खड्का/ दाङ,भदौ,१८- चलचित्र औँठा छाप दाङका हलहरुमा पनि चल्ने भएको छ । कुमाल जातिहरुको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको उक्त चलचित्र दाङमा हलहरुमा पनि सञ्चालन हुने भएको छ । चलचित्र पत्रकार संघ दाङले चलचित्र औठाछाप परिवारसंग आयोजना गरेको साक्षात्कारमा यस्तो बताईएको हो । सघँका अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका निर्देशक आलोक […]

चलचित्र साँघुरो दलानको पोष्टर सार्वजनीक

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,७– नेपाली कथानक चलचित्र साँघुरो दलानको पोस्टर तथा टिसर्ट सार्वजनिक गरिएको छ । शुभचन्द्र राईको निर्देशनमा रहेको चलचित्रको पोस्टर तथा टिसर्ट काठमाण्डौको सुम्निमा कल्चरमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो । गाउले कथामा आधारित चलचित्र साँघुरो दलानको बारे कलाकार कबि राइले जानकारी गराउनुभएको थियो ।रोशन श्रेष्ठ निर्माता रहेकोे चलचित्र साँघुरो दलान यहि साउन […]

चलचित्र “सायद २” आजबाट अल नेपाल प्रर्दशन

विवेन, काठमाण्डौं,असार,३०- चलचित्र “सायद २” आज शुक्रवार बाट अल नेपालका सिनेमा हलहरुमा प्रदर्शन भएको छ । आज बाट प्रदर्शन भएको चलचित्र “सायद २”ले निक्कै राम्रो प्रतिकृया पाइरहेको छ । सुनिल रावल को निर्माणमा दुर्गिश ब्यानर को यो चौथो प्रस्तुती हो । सायद,होस्टेल, र होस्टल रिटर्न्स जस्ता हिट फिल्म निर्माण गरी सकेको यस् ब्यानरले चलचित्र मा नयाँ अनुहारको साथ […]

चलचित्र धनपतिको चर्चा चल्दै

विवेन, काठमाण्डौं,असार,२२- पशुपति प्रसाद ,टलक जंग भर्सेज टुल्के जस्ता फिल्म बाट दर्शक को मन मा ठुलै घर बनाउन पुगेका निकै चर्चित कलाकार खगेन्द्र लामिछानेको अर्को चलचित्र यति बेला प्रदर्शन को तयारीमा छ ।   चलचित्र हो धनपति नाम नै नेपालि समाज को यथार्थ वादी एउटा सामान्य भन्दा पनि सामान्य परिवारमा जन्मेको हुर्केको मान्छेको नाम बाट […]

राज बहादुर सानेले बनाउने भए चलचित्र ‘वीराङ्गना’

दाङ,असार,१९- आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘वीराङ्गना’निर्माण हुने औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफुले नजिकबाट नियालेको भन्दै […]

“लाल्टीन”हेर्न तेस्रो दिन सम्ममा पनी दर्शकको भिड कायमै

विवेन,काठमाण्डौ,जेठ,२८- “लाल्टीन” चलेको तीन दिन भईसक्दा पनि चलचित्रले पहिलो दिनको झै दर्शकको साथ र उत्साह मज्जैले पाएको देखिएको छ । फिल्मले जल्दो बल्दो बिषय बस्तुलाई उठाएकाले फिल्म हेर्ने दर्शकले राम्रै प्रतीकृया देखाएका छन, साथै फिल्म मा रहेको गीत सङ्गीत र कलाकार ले बोलेका संवाद ले  दर्शकलाई झन बढी मनोरन्जन प्रदान गरेको दर्शकहरु को दाबी छ । नेपालमा अहिले […]

लाल्टिन’ रिलिज, दया र प्रियंकाको स्टारडमको परिक्षा

काठमाण्डौ,जेठ,२७- केहि वर्ष यता नेपाली चलचित्रमा निकै चर्चा कमाएका नायक दयाहाङ राइको स्टारडम खस्किएको चर्चा नेपाली चलचित्र बजारमा हुन थालेको छ । अफर आएका सबै चलचित्रमा काम गरेकै कारण दयाको चलचित्रप्रति दर्शकमा कौतुहलता हराएको विश्लेषण हुन थालेको छ । धेरै हदसम्म यो सही पनि हो । तर, निर्माता भानु प्रताप भने उनै दयाको स्टारडम र […]

‘डी सिने अवार्ड’मा २० विधामा ‘छक्का पन्जा’नायक(नायिकामा )को को परे (नामसहित)

काठमान्डौ,जेठ २१- यस बर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ । गतबर्ष प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र यसवर्षको अवार्डमा सहभागी भएका छन् । २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा […]

फिल्म विहीन आर्यन

मनिष अन्जान, काठमाण्डौ,बैशाख,१७ छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म ुकिस्मतु बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् । आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँगपछारिन थालेपछि आर्यनको मार्केट पनिखस्कदै गयो र गुम्दै […]