नायक हरिहरले गरे एक्सिसको शाखा विस्तार

काठमाडौं,बैशाख,०२- शिक्षा क्षेत्रमा काम गर्दै आएको एक्सप्रेस इन्ट्री एजुकेशनल इन्फर्मेशन सर्भिस (एक्सिस) ले आफ्नो शाखा पुतली सडकमा विस्तार गरेको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैै आएको सो संस्थाले नयाँ वर्षको अवसरमा आइतबार एक औपचारिक कार्यक्रमका बीच शाखा विस्तार गरेको हो । चलचित्रका नायक तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शाखाको उद्घाटन गरेका […]

माघ २७ गते खजुरा महोत्सवमा चर्चित नायक ‘अनमोल केसी आउने

नेपालगन्ज,माघ,२१- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा महोत्सव हुँदैछ । महोत्सवको तयारीका बारेमा पत्रकार गणेश बिकले महोत्सव प्रचारप्रसार उपसमिति […]

लोक तथा दोहोरी गायक गोपालको पहिलो देउडा गीत : भागी बाइजाउँ बजारमा

नेपालगन्ज,मंसिर,१४- ‘मेरो माया लयो आफन्तैले´, ‘आइ.एम.इ गर’ , ‘नक्कलि मोरि’ जस्ता दर्जनौ चर्चित गीतहरुमा आवाज दिइसकेका चर्चित तथा लोकप्रीय गायक गोपाल नेपाल जि.एमको पहिलो देउडा गीत “भागी बाइजाउँ” सांगीतिक बजारमा सार्बजनिक भएको छ। सालैजो, कौडा तथा दोहोरी विधामा रहेका थुर्पै गीतहरुमा स्वर दिइसकेका जिएमले देउडा गीतमा भने पहिलो पटक स्वर दिएको बताएका छन।आफ्नै लय तथा […]

सिजन मिडियाको १० औं वार्षिक उत्सव,सम्मान र फेसन शो

काठमाडौं,साउन,२२- पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, , वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो ।    कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया […]

चलचित्र नेप्टेको पहिलो गित सार्वजनिक

रोशन घर्ति/ दाङ,माघ,४- चलचित्र ‘नेप्टे’को लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ ।चलचित्र नेप्टे आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको ‘सुपारी ‘काँचो’ बोलको गीत रिलिज भएको हो । चैत्र ३० गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, […]

चलचित्र “साली कसको भेनाको ” मा नवनायक देवसागर र नायिका मरिष्का पोख्रेल बीच रोमान्स

सरला सुबेदी/ चितवन,माघ,३- नेपाली कथानक चलचित्र साली कसको भेनाको मंगलबार देखी चितवनमा शुभारम्भ गरिएको छ। मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्र को शुभ मुर्हत मा बरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले क्ल्याप ठोकेर शुभारम्भ गरेका हुन् । भद्र भुजेलले निर्देशन गर्ने चलचित्र लाई उद्योग बाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामेरा को रेकोर्ड बटन थिची […]

चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न

गोपाल जंग थापा / टीकापुर,कार्तिक,५- नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन […]

क्वालिटी र अभिनयमा दर्शकको वाह सुपर हिरोलाई

रोशन घर्ति दाङ,असोज,२८- जब म हलमा जाने योजना बनाए । मलाई त्यस्तो महशुस थिएन कि दाङमा बनेको चलचित्र राम्रो होला तर अन्तरवार्ताको क्रममा निर्देशक समेत रहनुभएका सन्देश शाहले भन्नु भएको थियो कि हामीले काठमाण्डौ बराबरको क्वालिटी दिने प्रयास गरेका छौ । अनि हलसम्म पुगियो साथीहरुसँग थिए । जब म हलमा पुगे ८,१० वटा जति मोटरसाईकल […]

झरना फेरि अर्को फिल्म बनाउदै

शिव पुन, दाङ,असोज,२२- नायिका एवं निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन् । झरनाले अब बनाउने फिल्मको नाम भागवत गीता रहेको छ ।आज चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा बोल्दै नायिका झरनाले अहिले फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने जानकारी गराइन । कार्यक्रममा बोल्दै झरनाले ए […]

‘छक्का पञ्जा २’ ले तोड्यो भारतीय सिनेमा बाहुबलीको रेकर्ड

काठमाडौं, असोज १२ – दशैंको अवसर पारी बुधबार फूलपातीको दिन देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ । शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ […]