‘डी सिने अवार्ड’मा २० विधामा ‘छक्का पन्जा’नायक(नायिकामा )को को परे (नामसहित)

काठमान्डौ,जेठ २१-

यस बर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ ।

गतबर्ष प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र यसवर्षको अवार्डमा सहभागी भएका छन् । २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा चलचित्र ‘छक्का पञ्जा’ सबै भन्दा बढी २० विधामा मनोनयनमा परेको छ ।

‘गाजलु १३ विधा, लुट(२’ ११ विधामा, ‘जात्रा’ दश विधामा मनोनयनमा परेको छ । त्यस्तै ‘पुरानो डुंगा’ ९ विधामा, निर्भय ६ विधामा, जंगे, के म तिम्रो होइन र दर्पण छायाँ(२, विरविक्रम र किस्मत(२ पाँचरपाँच विधाका मनोयनमा पर्न सफल भएका छन् ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सल्लाहकार नरेन्द्र महर्जनले हेटौडामा अवार्ड आयोजना हुनु आफैमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । अवार्डमा भाग लिनका लागि ५० भन्दा बढी चलचित्रकर्मी हेटौडा पुग्नेछन् ।

अवार्डको नोमिनेशन यस्तो छ ।
१ उत्कृष्ट ५ एनिमेशन
१। मनोज श्रेष्ठ – लुट २
२। रुपक परियाररसागर गहतराज – लप्पन छप्पन
३। उज्ज्वल ढकाल – जंगे
४। मधुकर वलामी – द फेमश
५। अनन्त घिमिरे – द वीनर

२ उत्कृष्ट ५ ध्वनि मिश्रण
१। उत्तम न्यौपाने – लुट २
२। सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३। मनोजराज भण्डारी – जात्रा
४। उत्तम न्यौपाने – गाजलु
५। रमेश भट्टराई – द वीनर

३ उत्कृष्ट ५ पाश्र्व संगीत
१। किरण तुलाधर – तीन घुम्ती
२। शैलेश श्रेष्ठ – गाजलु
३। रोहित शाक्यरशैलेश श्रेष्ठ – जात्रा
४। एलीस कार्की – के म तिम्रो होइन र
५। सुजील कर्माचार्य – छक्का पञ्जा

४ उत्कृष्ट ५ केमियो
१। निश्चल बस्नेत – लुट २
२। निश्चल बस्नेत – लप्पन छप्पन
३। उत्तम प्रधान – दर्पण छायाँ २
४। श्याम अर्याल – लालजोडी
५। राजेश हमाल – विजुलि मेसिन

५ उत्कृष्ट ५ द्वन्द्व निर्देशक
१। एन।वि महर्जन – जय पर्शुराम
२। राजकुमार उप्रेति – लुट(२
३। हिमाल केसी – निर्भय
४। सम्राट बस्नेत – जंगे
५। चन्द्र पन्त – नमस्ते नेपाल

६ उत्कृष्ट ५ बाल(कलाकार
१। साइब्रत आचार्य – छायाँ
२। प्रविना खतिवडा – छायाँ
३। लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४। नवीन भुजेल – उमंग
५। रंञ्जन डाँगी – वृन्दावन

७ उत्कृष्ट ५ हाँस्यकलाकार
१। केदार घिमिरे – छक्का पञ्जा
२। बुद्धि तामाङ – छक्का पञ्जा
३। रविन्द्र झा – जात्रा
४। गोपाल ढकाल – नमस्ते नेपाल
५। ज्योति काफ्ले – लालजोडी

८ उत्कृष्ट ५ खलपात्र
१ दीपकराज गिरी – छक्का पञ्जा
२ बिकाश चापागाईं – निर्भय
३ कामेश्वर चौरशिया – पलास
४ अर्पण थापा – बीर बिक्रम
५ शिशिर भण्डारी(सुन्तलीलाई भगाई लग्यो झिल्केले

९ उत्कृष्ट ५ नृत्य निर्देशक
१ कविराज गहतराज( म त तिम्रै हुं‘, म त तिम्रै हुं
२ कविराज गहतराज – पूर्ब पश्चिम रेल‘, छक्का पञ्जा
३ बसन्त श्रेष्ठ( सोझै हो‘, जय पर्शुराम
४ बिक्रम स्वांर – ठमेल बजार‘, लुट(२
५ गोबिन्द राई( लेकै जाने‘ब्रासलेट

१० उत्कृष्ट ५ गीतकार
१। अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत(२
२ कालीप्र बासकोटा( डुँगा चलाउने माझी।। पुरानो डुँगा
३ लक्ष्मण सुवेदी – घिटी घिटी‘लालजोडी
४ आकाश अधिकारी – पागल‘, के म तिम्रो होईन र
५ एक नारायण भण्डारी – यता सिउँदा उता।।, बाजिगर

११ उत्कृष्ट ५ गायिका
१। अञ्जु पन्त — पूर्व पश्चिम – छक्का पञ्जा
२। मिना निरौला – ठमेल बजार – लुट २
३। मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४। सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५। मिलन अमात्य – आाखालाई के दोष ‘ – राधा

१२ उत्कृष्ट ५ गायक
१। कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२। राजेश पायल राई – आकाशैमा – दर्पणछायाँ २
३। काली प्र। बासकोटा – नीरा जैले रिसाउनी – काली
४। युवराज चौलागाँई – मेरो जिन्दगीमा – ब्रासलेट
५। दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम

१३ उत्कृष्ट ५ संगीतकार
१ अर्जुन पोखरेल – उनी आकाशबाट‘,किस्मत(२
२ राजनराज शिबाकोटी – पूर्व पश्चिम‘,छक्का पञ्जा
३ दीपक शर्मा – देखन चम्पा‘, छक्का पञ्जा
४ कालि प्र। बासकोटा( ठमेल बजार‘लुट(२
५ कालि प्र। बासकोटा( जहिले रिसाउनी ‘पुरानो डुँगा

१४ उत्कृष्ट ५ सम्वाद
१ दीपकराज गिरी – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ लक्ष्मण सुवेदी – लालजोडी
४ हेमराज बिसी – गाजलु
५ देब नेपाल – मेरो देश

१५ उत्कृष्ट ५ पटकथा
१ रामबाबु गुरुङ – पुरानो डुँगा
२ निश्चल बस्नेत( लुट(२
३ प्रदीप भट्टराई – जात्रा
४ दीपकराज गिरी( छक्का पञ्जा
५ हेमराज बिसी – गाजलु

१६ उत्कृष्ट ५ कथा
१। उदय सापकोटा सुरेन – मेरो देश
२।रामबाबु गुरुङ – पुरानो डुंगा
३। प्रदिप भट्टराई – जात्रा
४। मनोज पण्डित – छायाँ
५। हेमराज विसी – गाजलु

१७ उत्कृष्ट ५ नव(नायिका)
१ मरिष्का पोखरेल – के म तिम्रो होईनर
२ श्रृष्टी श्रेष्ठ – गाजलु
३ दीया पुन – बीर बिक्रम
४ एलिशा राई – लुट(२
५ सहारा कार्की – दर्पणछायाँ(२

१८ उत्कृष्ट ५ नव(नायक)
१ आर्यन अधिकारी – के म तिम्रो हैन र
२ महेशमान श्रेष्ठ – द वीनर
३ पृथ्बीराज प्रसाई – किस्मत(२
४ आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५ सुगम गुरागाई – ब्रासलेट

१९ उत्कृष्ट ५ नव(निर्देशक)
१। दीपाश्री निरौला – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ हिक्मत बिष्ट – द वीनर
४ उत्कल थापा – जँगे
५ अपिल बिष्ट – झुम्की

२० उत्कृष्ट ५ चरित्रअभिनेत्री
१ बसुन्धरा भुषाल – छक्का पञ्जा
२ गौरी मल्ल – गाजलु
३ गौरी मल्ल – के म तिम्रो हैन र
४ अरुणा कार्की – छायाँ
५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले

२१ उत्कृष्ट ५ चरित्र अभिनेता
१ सरोज खनाल – दर्पण छायाँ(२
२ प्रकाश घिमिरे – जात्रा
३ शिशिर राणा – बीर बिक्रम
४ नविन श्रेष्ठ – उहिले बाजेको पालामा
५ अमितेष शाह – बाजिगर

२२ उत्कृष्ट ५ सह(अभिनेत्री)
१ बर्षा राउत – छक्का पञ्जा
२ सुस्मिता केसी – म त तिम्रै हुँ
३ मलिना जोशी – झुम्की
४ मेनुका प्रधान – गाजलु
५ श्रद्धा प्रसाई – दर्पण छायाँ(२

२३ उत्कृष्ट ५ सह(अभिनेता)
१ कर्मा – लुकामारी
२ जीतु नेपाल – छक्का पञ्जा
३ सलोन बस्नेत – गाजलु
४ सुशान्त कार्की – तीन घुम्ती
५ रामबाबु रेग्मी – उमँग

२४ उत्कृष्ट ५ सम्पादक
१ सुरेन्द्र पौडेल – लप्पन छप्पन
२ सुरेन्द्र पौडेल – गाजलु
३ बिपिन मल्ल – छक्का पञ्जा
४ बनिश शाहरभूपेन्द्र अधिकारी( निर्भय
५ उज्ज्वल ढकाल – जँगे

२५ उत्कृष्ट ५ छायाँकार
१ पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२ पुरुषोत्तम प्रधान – लप्पन छप्पन
३ शैलेन्द्रध्वज कार्की – गाजलु
४ सुसन प्रजापति – जँगे
५ रामशरण उप्रेती – निर्भय

२६ उत्कृष्ट ५ अभिनेत्री
१ प्रियंका कार्की – छक्का पञ्जा
२ मेनुका प्रधान – पुरानो डुंगा
३ रिश्मा गुरुङ – झुम्की
४ गरिमा पन्त – तीन घुम्ती
५ शिल्पा पोखरेल – किस्मत(२

२७ उत्कृष्ट ५ अभिनेता
१ दयाहाङ राई – बीर बिक्रम
२ बिपिन कार्की – जात्रा
३ माओत्से गुरुङ – पुरानो डुंगा
४ निखिल उप्रेती – निर्भय
५ सौगात मल्ल – लुकामारी

२८उत्कृष्ट ५ निर्देशक
१ हेमराज बिसी – गाजलु
२ निश्चल बस्नेत – लुट(२
३ रामबाबु गुरुङ – पुरानो डुँगा
४ मिलन चाम्स – बीर बिक्रम
५ मधुसुधन भट्टराई – निर्मय

२९ उत्कृष्ट ५ चलचित्र
१ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३ गाजलु – रोहित अधिकारी फिल्मस्रविसी मोसन पिक्चर्स
४ लुट(२ – प्रिन्सेस मुभि रल्व्याक हर्स पिक्चर्स
५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्