साफ यू-२० आजबाट : नेपाल र माल्दिभ्स भिड्ने

भारत,साउन,९-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ। कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । त्यसैले नेपाल पहिलो खेलमै महत्वपूर्ण […]

आज पिएसजीले अन्तिम पटक ओसाका गाम्बाको सामना गर्दै

टोकियो,जापान,साउन,९-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज सोमबार ओसाका गाम्बा फुटबल क्लव संग तेस्रो अर्थात अन्तीम प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ।  खेल जापानको ओसाका स्थित पानासोनिक रंगशालामा ओसाका गाम्बा फुटबल क्लव संग जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोल र उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको थियो।  विश्वकै चर्चित टिम […]

आजको राशिफल ।। साउन ८ गते आईतवार ।।

काठमाडौं,साउन,७-आज विक्रम संवत २०७९ साल साउन महिनाको ८ गते आईतवार, (जुलाई २४ तारिख) कृष्ण एकादशी तिथि !! आज साउन ८ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण अवसर गुम्न सक्छ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ।साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

पिएसजी संग उरावा रेड डायमण्ड ३-० गोलले पराजीत

टोकियो,जापान,साउन,७-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको छ । जापान भ्रमणमा आएको पिएसजीले आज शनिवार साईतामा स्थित उरावा रंगशालामा भएको प्रि-सिजनको खेलमा उरावा रेड डायमण्डलाई हराएको हो ।  पिएसजीका लागि साराबियाले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यसपछि ३५ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई २-० को स्थितीमा पुर्याएका थिए […]

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः अध्यक्ष नेपाल

काठमाडौं,साउन,७-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुनेकुरा सम्भव नहुने बताउनु […]

नेपाली समाजलाई समृद्ध नेपाल,सुखी नेपाली बनाउने ओलीको घोषणा

काठमाडौं,साउन,७-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।उहाँले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी […]

आजको राशिफल ।। साउन ७ गते शनिवार ।।

काठमाडौं,साउन,७-आज विक्रम संवत २०७९ साल साउन महिनाको ७ गते शनिबार, (जुलाई २३ तारिख) कृष्ण दशमी तिथि !! आज साउन ७ गते शनिवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आज पिएसजी विरुद्ध उरावा रेड डायमण्ड मैदान उत्रदै

टोकियो,जापान,साउन,७-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज शनिबार उरावा रेड डायमण्ड संग दोस्रो प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ।  खेल साईतामा स्थित उरावा रंगशालामा जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको थियो।  विश्वकै चर्चित टिम पिएसजी संग आज भिड्ने उरावा रेड डायमण्ड बारे थोरै चर्चा गर्नु […]

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकका प्रावधान यस्ता छन्

काठमाडौँ,साउन,६-प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७९’ पारित भएको छ।प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पेस गरेका संशोधनलाई अस्वीकृत गर्दै सरकारले पेस गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको हो । नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएको छ।प्रतिनिधि सभाबाट विधेयकमा नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखिएको छ । नागरिकता […]

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौं,साउन,६-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्ने दाबी गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो।उहाँले […]