आजको राशिफल ।। साउन १४ गते शनिवार ।।

काठमाडौं,साउन,१४-आज विक्रम संवत २०७९ साल साउन महिनाको १४ गते शनिवार, (जुलाई ३० तारिख) साउन शुक्ल द्धितीय तिथी !! आज साउन १४ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मनमा दुबिधा उत्पन्न होला।शृङ्गारमा धन खर्च हुनेछ।आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन दूरदराजमा रहेको […]

एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गराए: मन्त्री खड्का

काठमाडौं,साउन,१३-सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी गराउदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी […]

आजको राशिफल ।। साउन १३ गते शुक्रवार ।।

काठमाडौं,साउन,१३-आज विक्रम संवत २०७९ साल साउन महिनाको १३ गते शुक्रबार, (जुलाई २९ तारिख) साउन शुक्ल प्रतिपदा तिथी !! आज साउन १३ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सौन्दर्यतामा धन खर्च हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ।यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन प्राविधिक […]

जापान पूर्वी एसियाली फुटबल ई-वानको च्याम्पियनसिप

टोकियो,जापान,साउन,१२-जापान पूर्वी एसियाली फुटबल ई-वान २०२२ को च्याम्पियनसिप भएको छ । जापानको आईची केन स्थित टोयोटा रंगशालामा बुधबार भएको फाईनल खेलमा दक्षिण कोरियालाई ३-० गोलले हराउदै जापान च्याम्पियनसिप भएको थियो।  जापानलाई जित दिलाउन खेलको दोस्रो हाफको ४९ औं मिनेटमा युकि सोमाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ६३ औं मिनेटमा शो सासाकिले […]

साफ यू-२० : श्रीलंकालाई हराउदै नेपाल शीर्ष स्थानमा

भारत,साउन,११-नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराएको छ ।  भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज बुधबार बेलुकि भएको खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो […]

साफ यू-२० : आज नेपालले श्रीलंकाको सामान गर्ने

भुवनेश्वर,साउन,११-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपालले र श्रीलंकाबिचको शेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ।सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । हेडटु हेड नेपाललाई श्रीलंकाविरुद्ध जित  निकाल्न सहज भएपनी तर  नेपालविरुद्ध […]

फुकुओकामा सर्वाधीक धनराशीको छैठौं “समर कप” फुटसल हुने

फुकुओका,जापान,साउन,१०-जापानको फुकुओकामा अहिले सम्मकै सर्वाधीक ठुलो धनराशीको छैठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ ।  श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २५ गते अर्थात (सेप्टेम्बर १० तारिख ) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार विगत ६ वर्ष […]

आजको राशिफल ।। साउन १० गते मंगलवार ।।

काठमाडौं,साउन,१०-आज विक्रम संवत २०७९ साल साउन महिनाको १० गते मंगलवार, (जुलाई २६ तारिख) कृष्ण त्रयोदशी तिथि !! आज साउन १० गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विद्या र बुद्धिको विकास हुनेछ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।व्यापारबाट पनि लाभ हुनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

पिएसजीद्धारा ओसाका गाम्बाको पोष्टमा आधा दर्जन गोल

टोकियो,जापान,साउन,९-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ओसाका गाम्बालाई ६-२ गोलले पराजीत गरेको छ ।  जापान भ्रमणमा आएको पिएसजीले आज सोमबार जापानको ओसाका स्थित पानासोनिक रंगशालामा भएको प्रि-सिजनको खेलमा ओसाका गाम्बालाई आधा दर्जन गोल गर्दै हराएको हो ।  पिएसजीका लागि साराबियाले २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।उनले शनिबार भएको खेलमा उरावा रेड डायमण्ड माथी पनि एक गोल गरेका […]

साफ यू-२०:नेपालद्धारा माल्दिभ्सलाई ४-० गोलले हराउदै सानदार सुरुवात

भारत,साउन,९-नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ […]