सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

काठमाडौं,साउन,१९-मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले बिहीबार बस्ने […]

आजको राशिफल ।। साउन १८ गते बुधवार ।।

काठमाडौं,साउन,१८-आज विक्रम संवत २०७९ साल साउन महिनाको १८ गते बुधवार, (अगष्ट ३ तारिख) साउन शुक्ल षष्ठी तिथी !!आज कल्की जयन्ती पनी हो ।। आज साउन १८ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कार्यमा सम्पादनमा समस्या आउला।पारिवारिक उल्झनमा परि काम बिग्रिएला।सरकारी निकायको भय पनि रहनेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

साफ यू-२० : नेपाल र बंगलादेश बिचको खेल बराबरी

टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । आज (मंगलबार) भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा पहिलो हाप बराबरीमा सकिएको थियो।खेलको दोस्रो हाफको ४९ औं मिनेटमा नेपालका जर्सी नं १० का दिपेश गुरुगं र बंगलादेशका जर्सि नं ८ ले रेड कार्ड पाएपछि दुवै देशका १० खेलाडीमा समेटिएको थियो।खेलको ६२ मिनेटमा […]

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले भैईरहेको खेलमा नेपाल र बंगलादेशले पहिलो हाफमा बराबरी खेलेका हुन्। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गरिरहेको छ।पहिलो हाफमा नेपालले थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्नबाट चुकेको हो । आजको बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ।नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]

आज नेपाल र बंगलादेश भिड्ने, ९ गोलले जितेमा नेपाल फाईनल पुग्ने

टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज (मंगलबार) अन्तिम खेल बंगलादेश संग खेल्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गर्न लागेको हो।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]

आजको राशिफल ।। साउन १७ गते मगंलवार ।।

काठमाडौं,साउन,१७-आज विक्रम संवत २०७९ साल साउन महिनाको १७ गते मंगलवार, (अगष्ट २ तारिख) साउन शुक्ल पञ्चमी तिथी !!आज नाग पञ्चमी व्रत पनी हो ।। आज साउन १७ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सहयोगी हातहरू अघि बढ्नेछन्।आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ।पुनर्मिलनको योग पनि रहेको छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

युक्रेनबाट छुट्यो २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ?

ओडेसा (युक्रेन)साउन,१६-रुससँग युक्रेनको ऐतिहासिक सम्झौता अनुरूप युक्रेनको ओडेसामा रहेको एउटा बन्दरगाहबाट अन्न बोकेको एउटा जहाज छुटेको छ।टर्की र युक्रेनका अधिकारीहरूले बताएअनुसार स्थानीय समयअनुसार सोमवार बिहानै ओडेसको दक्षिणी बन्दरगाहबाट सेर्रा लियोनको झन्डा बोकेको सो जहाज लेबनानतर्फ हिँडेको हो । युक्रेनमाथि रुसले फेब्रुअरीको अन्त्यमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात रोक्दै आएको थियो।यसको प्रभावले विश्वभर गहुँ, […]

भारत संग नेपाल ८-० गोलले अहिले सम्मकै लज्जास्पदले हार्यो

जापान,साउन,१५-साफ यू-२० च्याम्पियनसिप फुटबलमा भारत संग नेपालले लज्जास्पद हार व्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतसँग नेपाल ८-० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरेका थिए । एकतर्फि एक […]

आजको राशिफल ।। साउन १५ गते आईतवार ।।

काठमाडौं,साउन,१५-आज विक्रम संवत २०७९ साल साउन महिनाको १५ गते आईतवार, (जुलाई ३१ तारिख) साउन शुक्ल तृतिया तिथी !!आज खिर खाने दिन, सथै वराह जयन्ती पनी हो ।। आज साउन १५ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोकिएको कार्य पुन: सुचारु हुन सक्छ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।नयाँ र शुभकार्यको चर्चा पनि […]

साफ यू-२०: आज नेपाल र भारत भिड्ने

भारत,साउन,१५-साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज (आईतबार) नेपाल र भारत भिड्ने भएको छ। नेपलले तेस्रो खेलमा भारतको सामना गर्न लागेको हो।भारतको कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल भरै बेलुकि ७:१५ बजे सुरु हुनेछ । नेपाल र भारत दुबैका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।नेपाल भारतलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । भारत पनि नेपाललाई हराएर […]