आज जनै पूर्णिमा तथा रक्षाबन्धन मुलुक भरी मनाईदै

काठमाडौं,साउन,२७-आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ।हिन्दू धर्मावलम्बीहरूको पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा-बन्धन गरी धुमधामसँग मनाइँदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ।यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ। “शास्त्रीय मान्यताअनुसार […]

आजको राशिफल ।। साउन २७ गते शुक्रवार ।।

काठमाडौं,साउन,२७-आज विक्रम संवत २०७९ साल साउन महिनाको २७ गते शुक्रवार, (अगष्ट १२ तारिख) साउन शुक्ल पुर्णीमा तिथी !! आज जनै पुर्णिमा/रक्षा बन्धन/गाईजात्रा/क्वाति खाने दिन/अर्थात संस्कृत दिवस पनि रहेको छ । आज साउन २७ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परिवारजनको साथले नयाँ आशा जगाउनेछ।शुभ समाचार सुन्न पाइएला।आस मारेको काम बन्नेछ,तर पेटको […]

ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन, तीनै कमिटीको बैठक डाकियो

काठमाडौं,साउन,२६-नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र […]

केन्या सिरिजका लागि ज्ञानेन्द्र मल्ललाई भित्र्याउदै २० सदस्यीय टोली घोषणा

काठमाडौं,साउन,२४-नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको तीन एकदिवसीय र पाँच टी-ट्वान्टी सिरिजका लागि २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप लामिछानेको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा लामो समयपछि ज्ञानेन्द्र मल्ल भित्रिएका छन् । लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, […]

संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा

काठमाडौं,साउन,२४-कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताउनुभएको छ। मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो।उहाँले यो संसदले धेरै कानूनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरू बनाइने बताउनुभयो। मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै पनि सकारात्मक विभेद […]

आजको राशिफल ।। साउन २२ गते आईतवार ।।

काठमाडौं,साउन,२२-आज विक्रम संवत २०७९ साल साउन महिनाको २२ गते आईतवार, (अगष्ट ७ तारिख) साउन शुक्ल दशमी तिथी !! आज साउन २२ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मन खिन्न हुने स्थिति आउनेछ।कार्य सम्पादनमा सहजता नमिल्ला।जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन आत्मविश्वास […]

आजको राशिफल ।। साउन २१ गते शनिवार ।।

काठमाडौं,साउन,२१-आज विक्रम संवत २०७९ साल साउन महिनाको २१ गते शनिवार, (अगष्ट ३ तारिख) साउन शुक्ल नवमी तिथी !! आज साउन २१ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ।स्वादिष्ट भोजन पनि पाइनेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि […]

आजको राशिफल ।। साउन २० गते शुक्रवार ।।

काठमाडौं,साउन,२०-आज विक्रम संवत २०७९ साल साउन महिनाको २० गते शुक्रबार, (अगष्ट ३ तारिख) साउन शुक्ल अष्ठमी तिथी !! आज साउन २० गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।दैनिक कार्यमा प्रगति हुनेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।दिनको उत्तरार्ध बढी सुखद् रहनेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन प्रेमीको […]

मंसिर ४ गते आमचुनाव गर्ने सरकारको निर्णय

काठमाडौ,साउन,१९-सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो।उक्त सहमति अनुसार,बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे […]

गायक गोपाल जंग थापाको यसपालीको तिज कोसेली “बाई बाई भन्नु पर्छ”

काठमाडौं,साउन,१९-सञ्चारकर्मी तथा लोकदोहोरी गायक गोपाल जंग थापाले नयाँ तिजको गित सार्वजनिक गर्नु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको रौनक सुरु हुनै लाग्दा गायक गोपाल जंग थापाले यसपालीको तिजको कोसेलीमा “बाई बाई भन्नु पर्छ” बोलको तिजको गितको म्यूजीक भिडीयो सहित बजारमा ल्याउनु भएको हो । गितमा गायक गोपाल जंग थापा र गायीका निशा श्रीष मगरले […]