असार २६ मा प्रदेशीको पिडा सार्वजनिक हुदैँ

रोशन घर्ति
दाङ,असार,९-
नवगायक तथा सर्जक कमल केसीको प्रदेशीको पिडा बोलको गित भिडियो असार २६ गते सार्वजनिक हुने भएको छ ।

विगत लामो समयबाट विदेशमा रहदै आउनुभएका केसीले प्रदेशमा हुदाको पिडा त्यतीबेला घर परिवारलाई सम्झीदाको पिडा लगायतका विभिन्न कथा बस्तु चित्रण गरी उक्त गित बजारमा भिडियो सार्वजनिक गर्न लाग्नुभएको हो । नवकलाकारहरुबाट निर्माण गर्न लागीएको गितमा शब्द,संगित एवं स्वर समेत कमल केसीकै रहेको छ ।

गित घोराही,घोरदौरा मसिना,रोल्पाको होलेरी लगायतका ठाँउको दृष्य छाँयाकन गरीएको छ । गितमा सञ्चारकर्मी रोशन घर्ति र मोडेल ज्योती लामीछानेले अभिनय गर्नु भएको छ । गितको छाँयाकन एवं निर्देशन सुदन थापाको रहेको छ ।
गितको भिडियो राम्रो बनोस सम्पुर्ण टिमलाई बिहानी अनलाईनको तर्फबाट शुभकामना