यी गुण भएका महिलाका पतिहरु भाग्यमानी हुन्छन्’

चर्चित धार्मिक ग्रन्थ श्रीरामचरितमानस विभिन्न भाषामा धेरै लेखकद्वारा लेखिएका छन् । यसमध्ये गोस्वामी तुलसी दास तथा बाल्मिकीद्वारा लिखित श्रीरामचरितमानस निकै चर्चित मान्य छ ।

बाल्मिकी रामायणको एक प्रसंगमा रावणको अशोक वाटिकामा त्रिजटासँग माता ‘सीता’ भन्छिन्, ‘मेरो अंग लक्षण यस्तो छ कि, मेरा पतिको राज्याभिषेक निश्चित प्रायस् छ, उहाँ सम्राट बन्नुहुन्छ ।

सीतासँग त्यस्तो के लक्षण थियो रु जसले भगवान श्रीराम राजा बन्ने निश्चितप्रायस् थियो । आउनुस् हामी धार्मिक ग्रन्थहरुमा उल्लेख भएका महिलाका केही त्यस्ता शुभ गुणहरुको बारेमा जानकारी दिँदैछौं, जसले उनको पति सम्पन्नशाली हुने भन्ने संकेत गर्छ ।

पैंतालामा कमलको चिह्न भएकी महिलाको पति राजा वा राजाजस्तै शक्तिशाली र उच्च पदमा आसिन हुन्छ । साथै संवृद्ध र धनाढ्य हुन्छन्, पनि भनिएको छ ।

– कालो, पातलो र सुन्दर कपाल भएकी महिलाको पति भाग्यशाली हुन्छन् ।

– धनुषाकार तथा सुन्दर आँखीभौं भएकी महिलाको पतिको जस्तोसुकै दुर्भाग्य पनि सौभाग्यमा बदलिन्छ ।

– मोतिजस्ता दाँत भएकी महिलाको पति समाजमा शक्तिशाली र प्रभावपूर्ण व्यक्तित्व कहिलन्छन् ।

– चिल्लो र गोलो नङ भएकी महिलाको पति इज्जतदार, धनी र खुसी रहन्छन् ।

– महिलाको गोरो रंग र मखमली रोमले इशारा गर्छ, उनको पति सबै दृष्टिकोणले सम्पन्न र सम्पूर्ण हुन्छ ।