चैत १५ गते राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने

काठमाण्डौं,चैत,१२-

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्नु हुने भएको छ ।

यहि चैत १५ गते दुवै सदनलाई संयुक्त संबोधन गर्ने गरि आज बसेको मन्त्रिपरिषद्को बैठकले सम्बोधनको मिति तय गरेको ।

राष्ट्रपतिको चैत १५ गते बिहीबार ४ बजे सम्बोधनको समय तय भएको छ ।