आज डिसेम्बर २१, वर्षकै छोटो दिन

काठमाडौं, ६ पुस –आज डिसेम्बर २१ । यस वर्षकै सबभन्दा छोटो दिन ।आजदेखि रात लामा र दिन छोटा हुने बताइन्छ ।उत्तरी ध्रुव सूर्यबाट २३।५ डिग्रीमा झुक्नाले यो दिन छोटो भएको हो ।डिसेम्बर २१ अर्थात आजको दिन सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ ।

एजेन्सी