आठौं “समर कप”को उपाधी खुकुरी एफसीलाई

टोकियो,जापान,भाद्र,२२-आठौं “समर कप” फुटसल प्रतियोगीताको उपाधी खुकुरी एफसीले जितेको छ।

श्री गणेश खुकुरी एफसीको आयोजनामा आज शनिवार भएको फाईनल खेलमा खुकुरी एफसीले सुपरएट एफसीलाई ३-२ गोलले हराउदै उपाधी जितेको हो।

खेलको पहिलो हाफमा गोल व्यहोरी सकेको खुकुरी एफसी भने दोस्रो हाफमा खेलमा फर्किएको थियो।

उक्त प्रतीयोगीतामा प्रथम हुने हुदैँ खुरदुरी एफसीले ५ लाख ११ हजार १ सय ११ जापानीज येन सहित मेडल र ट्रफि सहित प्रमाण पत्र प्राप्त गरेको छ।

यस्तै सुपरएट एफसीले दोस्रो हुदैँ २ लाख ११ हजार १ सय ११ जापानीज येन सहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपरको पुरस्कार सविन थापा थापाले पाएका छन्।साथै उक्त टुर्नामेण्टमा उत्कृष्ट खेल्ने खेलाडी,सर्वाधीक गोल कर्ता र म्या अफ द  म्याच हुने हरुको लागि पनि पुरस्कार पाएका छन्।

अपडेट हुदैँ ……