छोरा वा छोरी जन्माउने चाहाना अनुसार चीनको प्रविधी, ९९ प्रतीशत विशेषग्यको भनाई

माघ ४-अहिलेको जमनामा आम मानिसहरु यो चाहान्छन् कि आफ्नो ईच्छा अनुसारको सन्तान होस् । सन्तान जन्माउने समयमा धेरैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनियाँ वैज्ञानीहरुका अनुसार छोरा वा छोरीको आफ्नो ईच्छामा भर पर्दछ । तपाई छोरा चाहानुहुन्छ कि छोरी ? चिनियाँ वैज्ञानीहरुले एउटा चार्ट बनाएका छन् र यदि तपाई चार्ट अनुसार गर्नु हुन्छ भने तपाईले सोच्नु भएको ईच्छा अवश्य पुरा हुनेछ  ।

यो चार्टमा १०० प्रतीशत सत्यता रहेको यो चार्टको उपायोग गर्नेहरु ठोकुवा गर्छन तर विशेषग्यहरुको भनाई लाई मान्य हो भने उनीहरुका अनुसार यो चार्टमा सत्यता ९९ प्रतीशत रहेको छ । अब सोच्ने पालो तपाईको यस्ता कुरामा निकै हेरान हुनुभाको छ आफूले ईच्छा गरेको कुरा भाको छैन आफ्नो ईच्छा अनुासारको सन्तान जन्माउने मन छ भने एकपटक यो चार्टको प्रयोग गरेर हेर्नुहोस् ।

चार्टमा माथील्लो पंक्तीमा स्वास्नी मान्छेको उमेर दिईएको छ ।अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ । त्यो महिना देखाएको छ ।
”X” को प्रयोग छोाराको लागि र   ”O” को प्रयोग छोरीको लागि गरिएको छ ।

chart