काठमाडौं,चैत,२१-प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उहाँले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिनुभयो । हरेक दिन आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेउभन्दा पनि नलिएको बताउनुभयो । […]
Author: bihani
ओम्नी घोटाला:तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सिफारिस
काठमाण्डौं,चैत,२०-कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग […]
जापानमा कामदारहरुलाई ७० वर्षसम्म काममा राख्ने कानून लागू
जापान,चैत,२०-जापानमा कर्मचारीहरुलाई ७० वर्षको उमेरसम्मै काममा राख्न कम्पनीहरुले कोशिश गर्नु पर्ने नयाँ कानून लागू भएको छ । हालसम्म कर्मचारीहरुले काम गर्न चाहनेमा कम्पनीहरुले ६५ वर्षको उमेरसम्म उनीहरुलाई काममा राख्नु पर्ने व्यवस्था थियो । तर बिहीवारदेखि संसोधित कानून लागू भएपछि कम्पनीहरुसमक्ष बुढा कामदारहरुलाई काममा राखिराख्न पाँच विकल्प रहेको छ । पहिलो विकल्पमा कर्मचारीको सेवानिवृत्तिको उमेर बढाएर […]
नेपालमा १६२ जना कोरोना संक्रमित थपिए
काठमाडौं,चैत,१८-नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त […]
सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ
महोत्तरी,चैत,१८-भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका भारतको सितामढीमा सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । मंगलबारदेखि बेपत्ता भङ्गाहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए।समूहमै घास काट्न गएका उनीहरू अबेर राती सम्म घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो । सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका […]
एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौं,चैत,१८-काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो। पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी […]
प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ
काठमाडौं,चैत,१८-नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्न उठाउनु भएको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै मुख्य सचेतक गुरुङले सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत दिनु पर्ने बताउनुभयो । उहाँले सर्वोच्चको फागुन २३ फैसलाले […]
नेपाल थ्री नेसन्स कप च्याम्पियन, बंगलादेशमाथि २-१ को जित
काठमाडौं,चैत,१६-घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक […]
बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता
काठमाडौं,चैत,१६-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोकको यो […]
नेपालमा थप १४१ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त
काठमाडौं,चैत,१६-नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार […]



