आई लिग खेल्न किरण चेम्जोङ ढाकाबाट सीधै भारत

काठमाडौं,मंसिर,४-भारतीय आई लिग खेल्न राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ ढाकाबाट सीधै भारत गएका छन्। पन्जाब फुटबल क्लब (मिनेर्भा पन्जाब) ले किरणसँगको सम्झौता नवीकरण गरेपछि उनी लिगका लागि सीधै भारत पुगेका हुन्। नयाँ सिजनका लागि पन्जाब फुटबल क्लबले प्रशिक्षण सुरु गरिसकेको छ। किरणले सन् २०१८ मा टोलीलाई विजेता बनाइसकेका छन्। नयाँ सिजनका लागि किरण […]

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व : गोपाल ढकाल(मनोविद)

काठमाण्डौं,मंसिर,१-बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ ।तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो […]

तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै, उत्तम साइत ११:३७ बजे

काठमाडौं,मंसिर,१-प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ […]

तिहारको तेस्रो दिन : गाई, गोरु र गोबर्द्धनको पूजाआजा गरी मनाइँदै

काठमाडौं,कार्तिक,३०-यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने […]

तिहारको दोस्रो दिनःकुकुर तिहार मनाइँदै,आजै लक्ष्मीपूजा र दीपावली

काठमाडौं,कार्तिक,२९-हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका […]

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु,आज कागको पूजा गरिँदै

काठमाडौं,कार्तिक,२८-कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको […]

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु,आज कागको पूजा गरिँदै

काठमाडौं,कार्तिक,२८-कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको […]

प्रधानमन्त्री ओली आज चीनसँग सीमा जोडिएको किमाथांका जाँदै

काठमाडौं,कार्तिक,२६-प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान चीनसँग सिमाना जोडिएको संखुवासभा जानु हुने भएको छ। संखुवासभा जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत अहिले बिहान साढे ८ बजे चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ […]

मुम्बई इण्डियन्स बन्यौ आईपीएल च्याम्पियन

काठमाडौं,कार्तिक,२६-मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा कप्तान […]

चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो

डडेल्धुरा,कात्तिक,२५-डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर-१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर-४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाँस काटिरहेको बेला चितुवाले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणबाट मृत्यु भएकी […]