काठमाडौं,कात्तिक,२५-नेपालमा मंगलवार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ […]
Author: bihani
“छहरा झरनाको” परिवर्तन
बुडर,डोटी,कार्तिक,२५-समयको घडी सङ्गसङ्गै परिवर्तनको घडीले पनि गति बढाउँछ ।परिवर्तन आफैमा एक गतिशिलता हो। मैले कल्पना नै नगरेको मेरो गृह जिल्ला डोटी जोरायल गाउपालिकामा अवस्थित “छहरा”नामको झरना यति छिटै पर्यटकको परेली भित्रको नयनमा पर्न सफल होला भनेर कल्पना नै गर्न सकेको थिएन,तर समयको सामर्थ्यले नयन र हृदयमा डेरा जमाउन सफल भएको छ । पर्यटन विकासको उत्कृष्ट […]
कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय
काठमाडौं,कार्तिक,२५-चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा नि:शुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले बिपन्न, ज्येष्ठ नागरिक लगाएत निश्चित वर्गको मात्रै नि:शुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो । त्यसबिरुद्ध परेको […]
समाजसेवि मिलन मगरले गरे रतनपुरमा जर्सी र फूटबल सहयोग
बारा,कार्तिक,२१-पछिल्लो समय युबा नेता तथा व्यवसायी र समाजसेविको रुपमा परिचित बनीरहेका मिलन मगरले बारामा रहेको रतनपुर युनाइटेड युथ क्लबलाई जेन्सि सामाग्री वितरण गर्नु भएको छ । बारा जिल्लामा प्रत्यक बर्ष नेपालीहरुको महान पर्ब बिजया दशमी दिपावलि र छठ पर्वको अबसरमा जिल्ला नगर वडा स्तरिय खेल हुने गर्दछ। सोही अबसरमा निजगढ नगरपालिका ११ मा रतनपुर यूनाइटेड युथ […]
प्रचण्डले राखेको बैठक सकियो, औपचारिक बैठक राख्न ओलीलाई सामुहिक आग्रह गर्ने
काठमाडौं,कार्तिक,२१-सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा आज शुक्रबार भएकाे सो बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ। पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने […]
नेपालको तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए भारतीय सेना प्रमुख नरवणे
काठमाडौं,कार्तिक,२१-भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन्।अपरान्ह ४:४५ बजे उनी इन्डिया एयरफोर्सको विशेष विमान स्वदेश फर्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यसअघि बुधबार उनलाई ल्याएर सोही दिन दिल्ली फर्किएको विमान उनलाई लिनका लागि शुक्रबार बिहान ११ बजेतिर काठमाडौं अवतरण गरेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ। नेपाली […]
नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु
काठमाडौं,कात्तिक,२१-नेपालमा शुक्रवार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ […]
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
काठमाडौं,कात्तिक,२१-नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रवार बढेको छ ।साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार २०० र तेजाबी सुनको मूल्य रू.९६ हजार ७०० मा कारोबार भइरहेको छ । गत बिहीवार सुनको मूल्य बुधवारको कारोबार […]
नेपाली सेनाको १८औँ मानार्थ महारथी बने नरवणे, राष्ट्रपतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौं,कार्तिक,२०-राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । बिहीबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा एक कार्यक्रमकाबीच मानार्थ महारथीको चिन्ह प्रदान गर्नु भएको थियो। नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्। योसँगै उहाॅं नेपाली सेनाको मानार्थ महारथी बनेका छन्। नेपाली […]
कोरोना संक्रमणबाट १८ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ पुग्यो
काठमाडौं,कात्तिक,२०-नेपालमा बिहीवार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेका छन् । मुलुकभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आईसोलेशनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ […]



