जंग रेउले, घोराही, चैत्र,८- दाङमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थीले पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयमा माग पत्र बुझाएको छ । क्रान्तिकारीले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई उदृत गर्दै विद्यालयका प्रिन्सीपल डा. कृष्णराज डिसीलाई ६ बुदे मात्र पत्र बुझाएको हो । माध्यामिक तहको अध्ययन तथा अध्यापन एउटै समयमा गराउनु पर्ने नितिलाई तत्काल लागु गर्नुपर्ने, अभिभावक […]
Author: bihani
इराकमा कार बम विस्फोट, २३ जनाको मृत्यु
बग्दाद, चैत ८ – इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन […]
कार्यकक्षमै कर्मचारीमाथि आक्रमण
जुम्ला, चैत ८ – शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय जुम्लाका सव–इञ्जिनियर चन्द्रबहादुर खड्कामाथि निर्माण व्यवसायीले हातपात गरेका छन् । हातपात गर्ने निर्माण व्यवसायीमा गगन बुड्थापा र विष्णुबहादुर महत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुवै व्यवसायीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । हाकिमसँग […]
नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको आज सर्वोच्च आदलतले आज फैसला सुनाउँदै
काठमाडौं, चैत ८ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदलतले मंगलबार फैसला सुनाउँदै छ । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि आज फैसला गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । मुद्दामा सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठी र […]
सन्चार्कर्मी सिर्जना बर्देवा र गायक राम सारु मगर लुकिछिपी पिरती लगायको खुलासा
काठमाण्डौं,चैत्र ७- सन्चारकर्मी सिर्जना बर्देवाको सुमधुर स्वरमा रहेको “अब बनाउ दिलमा हाम्रो सानो घर” नामक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत केहि समय अगाडि देखी गितसंगितमा निरन्तर लागि रहेकी नब गायिका तथा सन्चारकर्मी बर्देवा खोटाङको राखाबाङ्देल दुई भदौरेमा जन्मीनुएको हो । धेरै लोकगितहरुमा स्वर दिदै आएकी बर्देवा लाई यस गितमा गायक राम सारु […]
महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा फैसला भोली हुने
काठमाडौं, चैत ७ -सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ सोमबार ९आज० सकिए पनि फैसला भने मंगलबार भोली हुने भएको छ ।प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मंगलबार भोली सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी […]
वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु
मधुपौडेल, बाँके,चैत्र ३- नेपाल सरकार तथा श्रम तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस भवन वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिमको उद्घाटन भएको छ । तालिमको प्रमुख अतिथिमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगंज भेरी अञ्चलका प्रमुख जेन्टील […]
पुरैनीमा ५ दिने महिला समूह च्याउ खेती तालीम शुरु
बाँके,चैत्र ३- नेपालगंज उपमहानगरपालिकाको आयोजनामा तथा जयपृथ्वी सामुदायीक सिकाई केन्द्र कारकाँदोको सहजीकरणमा वडा नं २२ स्थित पुरैनीमा ५ दिने महिला समूह च्याउखेती तालीम आजबाट शुरु गरिएको छ । पुरैनी वडा नागरिक मञ्चका अध्यक्ष शिवकुमार वर्माको सभापतित्वमा सञ्चालीत उक्त कार्यक्रममा प्रमुख अतिथी नेपालगंज उपमहानगरपालीकाका सामाजीक परिचालन शाखाका प्रमुख शाखा अधिकृत कृष्ण जोशी रहनु भएको थियो । […]
स्थानीय चुनावका लागि सबै स्थानीय तहमा काम सुरु
काठमाडौं, फागुन ३० – आउँदो वैशाख ३१ गते हुने चुनावको लागि सात सय ४४ वटै स्थानीय तहबाट काम सुरु भएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन बुझाएसँगै काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले कार्यालय स्थापना गरेर चुनावको लागि आवश्यक तयारी सुरु […]
लोकदोहोरी गायक कमल बि .सी मल्दैसंगको अन्तरंग कुराकानी
डम्मर थापा मगर बाँके ,फाल्गुन ३० – पछिल्लो समय संगीतिक क्षेत्रमा उदाउदै गरेका एक चर्चित नाम हो कमल बि सी ’माल्दाई’सुमधुर स्वरका धनी लोकदोहोरी युवा गायक कमल बि.सी.माल्दाई लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । बुवा मान बहादुर बि.सी. र आमा कला बि.सी.को माइलो सन्तानका रुपमा बर्दियाको मलिलो माटोमा जन्मिएर २०६९ सालमा जसरी नि […]










