४५ सय भारु साट्न अर्थ मन्त्रालयको निर्देशन

काठमाण्डौं, चैत ३०- अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ।भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही […]

मध्ये र सुदुरका बजारलाई लक्षीत गर्दै नेपालगंजमा पैंचो पसल सञ्चालनमा

मधुपौडेल, बाँके,फाल्गुन १७- मध्ये र सुदुर पश्चिमका वजारमा पैचो पसलको प्रवेश सगै यहाका उपभोक्ताहरुले पैचो पसल प्रालीले उत्पादन गरेका विभिन्न उत्पादनहरुको उपभोग गर्न पाउने भएका छन । शहरमा बसोवास गदै आएकाहरुले गाँउ वस्तीको परिकार भुल्न नसकेका उपभोक्ताहरुलाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडि क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उदेश्यले स्थापित पैचो […]

भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ता नेपालमा,लगानी सम्मेलनको तयारी पूरा

काठमाडौँ, फागुन १५-लगानीको सम्भावनालाई उजागर गर्ने उद्देश्यले फागुन १९ र २० गते हुने लागेको ‘नेपाल लगानी सम्मेलन’मा चीनका लगानीकर्ताको सबैभन्दा बढी सहभागिता हुने भएको छ।पछिल्लो समय चीनले नेपालमा लगानी बढाउँदै गएकाले सरकारले गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको संख्या बढी देखिएको हो। नेपाल लगानी बोर्डका अनुसार चिनियाँ लगानीकर्ताले ठूल्ठूला उद्योगदेखि कुखुरा फार्ममा समेत लगानी गरेका […]

नेपालगन्ज भन्सारमा राजश्व संकलनमा वृद्धि: ६ महिनामा तिन अर्व संकलन

बाँके,माघ ९-नेपालगन्ज भन्सारमा कार्यालयले चालु आर्थीक वर्ष ०७३।०७४ को प्रथम ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थीक वर्षको साउनदेखी पुस मसान्तसम्म तीन अर्व १७ करोड ४९ लाख ७६ हजार रुपैंया राजश्व संकलन भएको छ । ६ महिनाको भन्सार संकलन लक्ष्य दुई अर्व ३८ करोड १७ लाख ८१ हजार […]