भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ता नेपालमा,लगानी सम्मेलनको तयारी पूरा

काठमाडौँ, फागुन १५-लगानीको सम्भावनालाई उजागर गर्ने उद्देश्यले फागुन १९ र २० गते हुने लागेको ‘नेपाल लगानी सम्मेलन’मा चीनका लगानीकर्ताको सबैभन्दा बढी सहभागिता हुने भएको छ।पछिल्लो समय चीनले नेपालमा लगानी बढाउँदै गएकाले सरकारले गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको संख्या बढी देखिएको हो। नेपाल लगानी बोर्डका अनुसार चिनियाँ लगानीकर्ताले ठूल्ठूला उद्योगदेखि कुखुरा फार्ममा समेत लगानी गरेका […]

नेपालगन्ज भन्सारमा राजश्व संकलनमा वृद्धि: ६ महिनामा तिन अर्व संकलन

बाँके,माघ ९-नेपालगन्ज भन्सारमा कार्यालयले चालु आर्थीक वर्ष ०७३।०७४ को प्रथम ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थीक वर्षको साउनदेखी पुस मसान्तसम्म तीन अर्व १७ करोड ४९ लाख ७६ हजार रुपैंया राजश्व संकलन भएको छ । ६ महिनाको भन्सार संकलन लक्ष्य दुई अर्व ३८ करोड १७ लाख ८१ हजार […]