फेवातालदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने

पोखरा,साउन,९- आगामी १८ महिनापछि पोखराको फेवाताल किनाराबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने भएको छ। अन्नपूर्ण केबलकार प्रा.लि. ले फेवातालको किनाराबाट सराङकोटसम्मको केवलकार निर्माणकार्य शुरु गरेको हो। पोखरा—२६ सेदीदेखि पोखरा—२६ सराङकोटसम्म यात्रा गर्न सकिने योजनाका साथ केवलकारको निर्माण कार्य शुरु गरिएको छ। योजना ७५ प्रतिशत नेपाली, १५ प्रतिशत विदेशी र १० प्रतिशत स्थानीय लगानीकर्ताको शेयरमा निर्माण […]

बुद्धको राज्य कपिलबस्तु र प्रर्यटकिय सम्भावना

अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,साउन,३- लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला बुद्धको लामो ईतिहास बोकेको ठाँउ हो जो इतिहासमै सिमित भैइरहेको छ । कपिलवस्तुमा राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट प्राचीन कपिलवस्तु न्यायलयका रुपमा मानिने कुदान भारतीय सम्राट अशोकद्वारा निर्मित गोटीहवा र निग्लिहबाको आशोक स्तम्भ ७७ हजार शाक्यहरुको बधस्थल सगरहवा लगायतका महत्बपुर्ण स्थल कनकमुनी बुद्धको शहर अरौराकोट […]

तीन दिने हस्पिटालिटी र कुक तालिम नयाँ गाउँ होमस्ट्रेमा सुरु

 मधुपौडेल, बाँके,असार,१०- पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ नयाँगाउँ होम स्ट्रेमा त्यहाँका सञ्चालक तथा सदस्यहरुलाइ लक्षित गरी ३ दिने आतीथ्य संस्कार अर्थात हस्पिटालिटि र कुक सम्बन्धी तालिम सुरु गरिएको हो । नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग सुरु गरिएको तालिममा होमस्ट्रेमा […]