नेपाल फेस्टिबल मेला फुकुओकामा जारी

फुकुओका, जापान,बैशाख,१- नेपाल फेस्टिबल फुकुओका २०१८ आजबाट जापानको फुकुओकामा सुरु भएको छ । नेपालका विभिन्न पर्यटन क्षेत्रलाई प्रबन्द्धन र नेपालमा उल्लखिय मात्रामा पर्यटक भित्र्याउने उद्देश्यका साथ फेस्टिबव मेला सुरु भएको हो । मेलामा विभिन्न संस्कृति झल्कने सामाग्रीका स्टलहरु नेपाली रेस्टुरेन्टहरु राखिएका छन् । मेलामा चर्चित गायक संगितकार रामकृष्ण बम मल्ल र जापनीज कलाकार आओई सानोले नेपाली गित “पानको […]

कञ्चनपुर पर्यटन महोत्सव समापन

इन्द्र कार्की /महेन्द्रनगर, १०,फाल्गुन      महेन्द्रनगरको खुलामञ्चमा जारी प्रदेश स्तरिय आद्यौगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सम्पन्न भएको छ । बुधवार प्रदेश नं.०७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले महोत्सवको समापन गर्नु भएको हो । स्थानिय स्तरमा उत्पादित वस्तुहरुको बजार प्रर्वद्धन र व्यापा्र वृद्धिका लागि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ २९ गते देखि खुलामञ्चमा महोत्सवको आयोजना […]

नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]

खोटाङमा प्याराग्लाइडिङको सफल परिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । भीरचुङ्मा डाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो […]

ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरियो

सिर्जना बर्देवा / ओखलढुंगा पौष २- ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरिएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले आज परीक्षण उडान गर्नुभएको हो । ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठले पनि उडान गर्नुभएको छ । ओखलढुंगाको मौसम […]

घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा बढे

पवन मुडभरी/ कैलाली,मंसिर,११- कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो । सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय […]

नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा

शिशिर सापकोटा/ खजुरा,बांके,कार्त्तीक,२९- जन्मले गुल्मेली र कर्मले नेपालगंजीया म पहाडमा जन्मिएता पनि सानै उमेरमा तराईको तातो हावा र समथर भूभागसँग नाता जोडिएको हुँदा पहाडको भौगोलिक विकटता, प्राकृतिक सुन्दरता र चिसो हावाको स्पर्श मानसपटलमा लगभग शुन्य नै थियो । बिदाको समय प्राय साहित्यिक रचना अथवा नँया ठाउँको घुमघाम मै खर्चिने गर्छु म । यस पटकको दशैँ–तिहारको […]

एकै ठाउबाट नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख

नरेश खड्का/ दाङ,असोज,२०- सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ । समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला […]

धनकुटा देशकै सबैभन्दा सफा सहर, इलाम दोस्रोमा

इलाम, साउन ,१८- सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला […]

पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्न संयुक्त समावेसी प्यानलसंग आग्रह

कोहलपुर,साउन १०- केहि दिनमै हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि घरदैलोमा पुगेका विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई ढकेरी,अगैया र कुसुमका मतदाताहरुले पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्न आग्रह गरेका छन् । जिल्लाको पूर्वि क्षेत्र राप्ती सोनारी गाउँपालिकामा पर्ने पर्यटकिय क्षेत्रको रुपमा विकास भैरहेको र पर्यटकीय सम्भावना बोकेका ति क्षेत्रका व्यापारी व्यवसायी मतदाताहरुले […]