आज विश्व पर्यटन दिवस : पर्यटन पुनरुत्थानका लगि कार्यदल गठन

काठमाडौं,असोज,११-आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा […]

बुद्ध नेपालमा जन्मेको प्रमाण विश्व सम्पदा सूचीमा पनि छ: परराष्ट्र

काठमाडौं,साउन,२५-परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो। ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि […]

हिउँदे पर्वतारोहणका लागि आरोहण अनुमति खुला

काठमाडौँ,माघ,५-यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् । त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ । सगरमाथा […]

भ्रमण वर्षको उद्घाटन आज : ४ देशका पर्यटन मन्त्री सहभागी हुँदै

काठमाडौं,पुस१६- नेपालले आज बुधबारबाट तेस्रो भ्रमण वर्ष उद्घाटन गर्दैछ । सरकारले उद्घाटन समारोहको आयोजना गरी भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष सुरु हुँदैछ । भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, […]

आज टोपी दिवस मनाइँदै : राष्ट्रिय मान्यता दिन माग

काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]

पर्यटक आकर्षणको केन्द्र बन्दै डोटीको ‘छहरा झर्ना’

बुडर डोटी,कार्तीक,३०- डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ पर्यटकको आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर माथी अग्लो ठाँउबाट झरेको झर्नाको मनोरम दृश्य हेर्न अहिले पर्यटक दैनीकी यहाँ पुग्ने गरेका छन्। डोटीको बुडर बजारबाट १० किलोमिटर पुर्वमा अवस्थित यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको […]

भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै

नरैनापुर(बाँके), जेष्ठ ,०५- बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो बनाउन थालेको छ । नेपाली गाउँ भएपनि बाटो नहुँदा भारतीय बाटो भएर पुग्नुपर्ने रोशनपुर्वामा केही दिन अघिदेखि शुरु भएको बाटो निर्माण […]

आठौं राष्ट्रिय खेलकुद नजिकिदै गर्दा सडक कालोपत्रे गर्दै

बाँके,चैत्र,२३- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ । नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश […]

नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?

दैलेख,चैत्र,१- महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । […]

अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै

नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]