लोकप्रिय काम गर्न काँग्रेसलाई विज्ञको सुझाव

काठमाण्डु, चैत २३- स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणपत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न नेपाली कांग्रेसलाई बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।चुनाव घोषणापत्र तयारी समितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका हुन् ।उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढिरहेको […]

संविधान संशोधन नगरी निर्वाचन गरे राजविराज घटना दोहोरिन्छ

काठमाण्डु, चैत २३- मधेसी जनताको मागलाई संबोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन खोज्नु राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र भएको  तराई मधेसका २३ जातीय संगठनहरुले दावी गरेका छन । सरकार, प्रमुख दल र आन्दोलनरत समूहसँग समन्वय गर्ने मञ्चको रुपमा स्थापित मधेसी जातीय समन्वय समाजले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो दावी गरेको हो । […]

बाबुराम भट्टराईले देउवालाई भेटेर भनेः हामीले दलीय चुनाव चिन्ह किन नपाउने

काठमाडौं, चैत २३- दलीय आधारमा निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नु भएको छ । भट्टराईसँगै अन्य साना दलका प्रतिनिधिहरुले पनि देउवालाई भेटनु भएको हो । भेटमा देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्हका लागि […]

स्थानीय तहको निर्वाचन सफल बनाउन सबैसंग राष्ट्रपतिको आग्रह

सुनसरी, चैत २३- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रहगर्नु भएको छ । रामनवमीको अवसरमा आज सुनसरीको बराहक्षेत्र मन्दिरको दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीले चतरामा आयोजित सभालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन आवश्यक हुने बताउनुभयो । आजै राष्ट्रपति भण्डारीले हेलिकोप्टर मार्फत् सप्तकोसी […]

आयोगले आचार संहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री थापालाई स्पष्टिकरण सोध्ने

काठमाणडौं, चैत  २२- निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई स्पष्टीकरण सोध्ने जनाएको छ । आयोगले उपप्रधानमन्त्री थापाले आचार संहिताविपरीत केही जिल्लाको भ्रमणमा गएकोमा ध्यानाकर्षण भएको जनाएको हो । उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्ने आयोगलाई कुनै जानकारी नगराएका कारण यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको […]

आयोगले ७४४ स्थानीय तहका लागि निर्वाचन अधिकृत तोक्यो : को कहाँ कहाँ सुचीसहित

काठमाण्डु,चैत  २२- सरकारले बैशाख ३१ गते स्थानीय तहको निवार्चनको मिती घोषणा संगै यती बेला पुरै देश चुनावको माहोलमा होमीएको छ । विभिन्न ठुला राजनतिकि दललाई उम्मेदवार छान्न निकै सकस परिरहेको छ भने अझै धेरै जनतामा चुनाव हुने हो कि होईन भन्ने आशंका भईरहेका बेला निर्वाचन आयोगले भने आफ्नो कामलाई तिव्रता दिदै ७४४ वटा स्थानीय तहमा […]