बाँकेमा प्रधानमन्त्री कृषि परियोजना सञ्चालनमा

बाँके,मंसिर २१ –प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाले बाँकेमा आफ्नो काम सुरु गरेको छ । दिगो विकासका लागि आत्मर्निभर तथा व्यवसायीक कृषिको विकास गर्न परियोजनाले यसैसाता जिल्ला कृषि विकास कार्यालयमा पत्र पठाएर कामको सुरुवात गरेको हो । कृषि मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री मृषि औद्योगिककरण परियोजना १० वर्षे कार्यक्रम भएको कार्यालय प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । उक्त परियोजनाका […]