बाँकेमा जनप्रतिनिधिले समस्यामा चासो नदिदा किसानहरु रुष्ट

राम सुनाम/ बाँके,पुस,१२- किसानहरुको समस्याको विषयलाई जनप्रतिनिधिले चासो नदिदा बाकेका किसानहरु रुष्ट बनेका छन् । राष्ट्रिय कृषक महासघं बाँके शाखाले आयोजना गरेको नव निर्वाचित जन प्रतिनिधिहरुको स्वागत एवं कृषिका समस्या, सवाल र विकासका योजनाका बारेमा गरीएको कार्यक्रममा जन प्रतिनिधिहरु सहभागी नभइदिदा किसानहरु रुष्ट बनेका हुन् । किसानहरुको समस्याको विषयमा जनप्रतिनिधिले चासो नदिएको र किसानको कार्यक्रमलाई […]

ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने भएका छन् । सिद्धिचरण नगरपालिका १, तलुवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यहाँका वडाध्यक्ष केदारबाबु बस्नेतले यस्तो बताउनुभएको हो । राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको सहकार्यमा नमुना कृषक महिला समूह, तलुवाको आयोजनामा कृषिका सवालमा आधारित अन्तरक्रिया गरिएको हो । स्थानीय निर्वाचनका समयमा […]

खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- यो बर्ष खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढेको छ । १५ हजार २ सय २ हेक्टरमा धान खेति लगाइएकोमा अघिल्लो बर्षको तुलनामा बृद्घि भई यो बर्ष ३३ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १४ हजार ८ सय ९८ […]

खोटाङमा अलैंची उत्पादनमा बृद्धि ,भाउ नपाउँदा कृषक चिन्तित

सिर्जना बर्देवा/ ओखलढुंगा ,कात्तीक,२१- खोटाङमा यस आर्थिक वर्ष २० प्रतिशतले अलैंची उत्पादनमा बृद्धि भएको छ । रोग किरा नलागेको र नयाँ बिरुवाले उत्पादन दिन सुरु गरेकाले आर्थिक वर्ष २०७४÷०७५ मा अलैंची उत्पादनमा बृद्धि भएको हो । आर्थिक वर्ष २०७३÷०७४ मा ४४० मेट्रिक टन (११ हजार मन) अलैंची उत्पादन भएकामा यस आर्थिक वर्ष ६३६.६ मेट्रिक टन […]

महाकाली पुलमा सवारी आवागमनमा रोक

इन्द्र कार्की महेन्द्रनगर,असार,२३ सुदूर पश्चिम तथा प्रदेश नं. ०७ का तराई लगायत पहाडी जिल्लाहरुमा विगत तीन दिन देखि भईरहेको वर्षाका कारण महाकाली नदिमा पानीको सतह वढे पछि महेन्द्रनगर र भारतीय शहर वनवसा जोडने महाकालीको शारदा पुल मा अत्याआवश्यक सवारी साधन वाहेकका सवारी साधनहरु आवागमनमा आज विहानै देखि भारतीय पक्षले रोक लगाएको छ । जसले गर्दा […]

देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईयो

रोशन घर्ती, दाङ,असार,१५- मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात असार १५ गतेका दिन आज दाङ सहित देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईएको छ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ । विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा […]

आज विश्व वातावरण दिवस नेपालगंजमा विभिन्न कार्यक्रम गरि मनाईदै

मधुपौडेल, बाँके,जेठ,२२- आज विश्व वातावरण दिवस नेपालगंजमा पनि विभिन्न कार्यक्रम मनाईदै । कार्यक्रमको सुरुवात विहान विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको उपस्थितिमा नेपालगंजको पुष्पलाल चौक देखी विपि चोक हुदै नेपालगंज उपमहानगरपालिकाको प्रङगणमा पुगेर एक कार्यक्रम गरी समापन भएको थियो । जिल्ला प्रशासन कार्यलय बाँके प्रमुख रवीलाल पन्थको प्रमुख आतित्थ्यमा भएको समापन कार्यक्रमको अध्यक्षता उपमहानगरपालिकाका कार्यकारी […]

दाङमा कृषिआधुनिकीकरण एककरोड वढि वजेट विनियोजन

दाङ,बैशाख,५- जिल्लाको कृषिआधुनिकीकरण एककरोड वढि वजेट विनियोजन भएको जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ । किसानसमुहको लागत सहभागितामा कृषि आधुनिकीकरण कार्यक्रमको वजेट कार्यान्वयन हुने जिल्ला कृषिविकास कार्यालय दाङका प्रमुख दिपक शर्माले जानकारी दिनुभयो  । प्रधानमन्त्री कृषिआधुनिकि करण कार्यक्रम अन्र्तगत उक्त वजेट विनीयोजन भएको हो । परम्परगत कृषि प्रणालीमा किसानको उत्पादन (फसल) महंगो पर्ने वजारमुल्य सस्तो […]

विश्व वन्य जन्तु दिवसमा ओभरी देखि अघैया सम्म सरसफाई

मधुपौडेल बाँके,फागुन,२०-विश्व वन्य जन्तु दिवस तथा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण दिवसका अवसरमा बाँके राष्ट्रिय निकुन्ज महादेवपुरी ७ ओभरी देखि अघैया सम्मको करिब २१ किलोमिटर पुर्वपश्च्मि महेन्द्र राजमार्गमा सरसफाइ गरिएको छ ।बाँके राष्ट्रिय निकुन्ज तथा जिल्ला वन कार्यालय , वन तथा वातावरण संरक्षण समिति महादेवपुरी ७ बाँके , सामुदायीक वन तथा वातावरण संरक्षण […]

कृषि विकास कार्यालय बाँकेद्धारा कृषकहरुलाई साना सिंचाइँ सामग्री हस्तान्तरण

बाँके,पौष ७-जिल्ला कृषि विकास कार्यालय बाँकेले कृषकहरुलाई साना सिंचाइँ सामग्री हस्तान्तरण गरेको छ । २९ प्रतिशत मात्र सिंचित रहेको बाँकेमा थप सिंचाइँ क्षेत्र बढाउन र उत्पादनबृृद्वि गर्ने उद्देश्यले कृषि मन्त्रालयका सचिव डा.सुरेश पोख्रलेले आज एक कार्यक्रमकाबीच ८ वटा कृषक समुहका कृषकहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै उहाँले भारत र नेपालको उत्पादन एकै बजारमा […]