टोकियो,जापान,भाद्र,४-नेपाल देखि अध्ययनको लागि पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य जापान बनेको छ। आफ्नो उच्च शिक्षा हासिल गर्नका लागि अहिले प्राय नेपाली विद्यार्थीले जापानलाई नै रोज्दै आएका छन्। जापान भविश्य सुनिश्चित गर्ने ठुलो सम्भावना भएको देश हुनाले नेपाली विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन्। आज हामीले हाम्रो युटुब च्यानल डुलुवा (Duluwa) मा राखिएका भिडीयोमा अत्याधिक सोध्नु […]
समाचार
आजको राशिफल ।। भाद्र ३ गते शुक्रवार ।।
काठमाडौं,भाद्र,३,आज विक्रम संवत २०७९ साल भाद्र महिनाको ३ गते शुक्रवार, (अगष्ट १९ तारिख) भाद्र कृष्ण अष्टमी तिथी !!आज श्रीकृष्ण जन्मष्टमी,हिले जात्रा मनाईदैछ । आज भाद्र ३ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथिको […]
आजको राशिफल ।। भाद्र १ गते बुधवार ।।
काठमाडौं,भाद्र,१-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १ गते बुधवार, (अगष्ट १७ तारिख) भाद्र कृष्ण सष्ठी तिथी !! आज भाद्र १ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]
सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फिर्ता लिए आन्दोलन
काठमाडौं,साउन,३०-सिसडोल-बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा लगाएको अवरोधको आन्दोलन फिर्ता लिएका छन् । शहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेसँगै उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि दुबै ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि […]
आजको राशिफल ।। साउन २९ गते आईतवार ।।
काठमाडौं,साउन,२९-आज विक्रम संवत २०७९ साल साउन महिनाको २९ गते आईतवार, (अगष्ट १४ तारिख) भाद्र कृष्ण तृतिया तिथी !! आज साउन २९ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन स्वादिष्ट भोजन पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ।वित्तिय संस्था बाट सहयोग पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ।बोलीको प्रभाव बढ्नेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
आजको राशिफल ।। साउन २८ गते शनिवार ।।
काठमाडौं,साउन,२८-आज विक्रम संवत २०७९ साल साउन महिनाको २८ गते शनिवार, (अगष्ट १३ तारिख) भाद्र कृष्ण द्धितिया तिथी !! आज रोपाई जात्रा !! आज साउन २८ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ।मन अध्यात्मतर्फ आकर्षित बन्नेछ।कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।व्यवसायबाट पनि लाभ हुनेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]
आज जनै पूर्णिमा तथा रक्षाबन्धन मुलुक भरी मनाईदै
काठमाडौं,साउन,२७-आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ।हिन्दू धर्मावलम्बीहरूको पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा-बन्धन गरी धुमधामसँग मनाइँदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ।यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ। “शास्त्रीय मान्यताअनुसार […]
आजको राशिफल ।। साउन २७ गते शुक्रवार ।।
काठमाडौं,साउन,२७-आज विक्रम संवत २०७९ साल साउन महिनाको २७ गते शुक्रवार, (अगष्ट १२ तारिख) साउन शुक्ल पुर्णीमा तिथी !! आज जनै पुर्णिमा/रक्षा बन्धन/गाईजात्रा/क्वाति खाने दिन/अर्थात संस्कृत दिवस पनि रहेको छ । आज साउन २७ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परिवारजनको साथले नयाँ आशा जगाउनेछ।शुभ समाचार सुन्न पाइएला।आस मारेको काम बन्नेछ,तर पेटको […]
ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन, तीनै कमिटीको बैठक डाकियो
काठमाडौं,साउन,२६-नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र […]
केन्या सिरिजका लागि ज्ञानेन्द्र मल्ललाई भित्र्याउदै २० सदस्यीय टोली घोषणा
काठमाडौं,साउन,२४-नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको तीन एकदिवसीय र पाँच टी-ट्वान्टी सिरिजका लागि २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप लामिछानेको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा लामो समयपछि ज्ञानेन्द्र मल्ल भित्रिएका छन् । लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, […]