काठमाडौं,भाद्र,१३- फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो । नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए । कप्तान विराजको फिटनेसको समस्या देखिदा […]
खेल
साफ यू–१५ फुटबल : नेपालले उपाधिका लागि भारतसँग शनिबार खेल्ने
काठमाडौं,भाद्र,१३- भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । अपराजित भारत भने शीर्ष स्थानमा रहदै फाइनल पुग्यो । भारतले ४ खेलबाट […]
मेस्सी र रोनाल्डोलाई पछि पार्दै भिर्जील भान डाइक ‘युरोपियन वर्ष खेलाडी’घोषित
काठमाण्डौं,भाद्र,१३- इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा नेदरल्याण्ड्सका भान डाईकलाई उत्कृष्ट घोषणा गरियो । उनले शीर्ष तीनमा रहेका अन्य प्रतिश्पर्धी युभेन्टसका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारे । लिभरपुलका डिफेन्डर भान डाईकले गत सिजन लिभरपुललाई युएफा च्यानम्पियन्स […]
भुटानमाथी नेपालको शानदार जीत : फाइनल पुग्ने सम्भाबना बलीयो
काठमाण्डौं,भाद्र,१२- भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले फाइनलमा पुग्ने सम्भावना बलीयो बनाएको छ। आज (बिहिबार) भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालको फाइनलमा पुग्ने सम्भाना बलीयो बनाएको हो । नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्साल एक्लैले दुई गोल गरेपछि साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम […]
नेपाल संग बंगलादेश ४-१ गोल अन्तरले पराजित
काठमाडौं,भदौ,१०- भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए । जितसँगै नेपालले ३ […]
चौंथो समर कपको उपाधी खुकुरी एफसीलाई
फुकुओका,जापान,भाद्र,७- चौंथो समर कपको उपाधी खुकुरी एफसीले हात पारेको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा भएको चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ को उपाधी आयोजक टिम श्री गणेश खुकुरी एफसीलाई ३-२ ले हराउदै उपाधी जितेको हो । खेलको अन्तीम समय सम्म एक एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा परिणत भएको थियो । जित संगै […]
चौंथो समर कप आज : समय मै उपस्थीत हुन सबै टिमलाई आयोजकको आग्रह
फुकुओका,जापान,भाद्र,७- जापानको फुकुओकामा आज शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । उक्त प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाउदैछन् । प्रतीयोगिता ( 福岡市博多区井相田2- 3-3 ) अर्थात फुकुओका सी हाकाताकु इसोदा २-३-३ मा हुनेछ । प्रतीयोगीतामा सहभागी टिमलाई दिँउसो १ बजे भित्र समय मै […]
मलेसियन क्लवसंगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी सुजलले गर्ने
काठमाडौं,भाद्र,६- मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो । नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो । कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे […]
चौंथो समर कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,जापान,भाद्र,४- जापानको फुकुओकामा यहि भाद्र ७ गते अर्थात अगष्ट २४ तारिख शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबार हुने प्रतीयोगीतामा १६ वटा […]
नेपाली राष्ट्रिय टिमको नयाँ कप्तान को बन्ला ?
काठमाण्डौं,भाद्र,३- मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् । नियमित कप्तान विराजको फिटनेसमा […]