नेपालमा हुने दक्षिण एसियाली सागका लागि भुटान क्रिकेट टिमको घोषणा

काठमाडौं,कार्तीक,५-

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भुटानले राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

सागका लागि भुटानले १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । भुटान क्रिकेटले सोमबार सागका लागि टोलीको घोषणा गरेको हो ।

सागका लागि नेपालले भने टिमको घोषणा गरेको छैन ।नेपालमा हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ । क्रिकेट टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेलपाटीबाट