काठमाडौं,साउन,२४-चितवनस्थित भीमोदय माविले कक्षा ८ र १० मा सिकाइ सुधारका लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्राक्टिसबुक लागु गर्दै आएको छ । विद्यालयले ८ र १० मा डि.आर. सिंखडाको गणित विषयको प्राक्टिसबुकबाट अभ्यास गराउन शुरु गरेको दश बितिसकेको छ । सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक क्याप्सुल जस्तै भएको विद्यालयका प्रअ डा. हरि कँडेल […]
Flash
युभेन्ट्सलाई हराउँदै लियोन अन्तिम आठमा, रियल मड्रिडको यात्रामा पूर्णविराम
काठमाडौं,साउन,२४-च्याम्पियन्स लिगमा युभेन्ट्सलाई हराउँदै लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।गएराति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । दोस्रो लेगको खेल २-२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा […]
जापान सहित ३० देशबाट फर्किए ४५ हजार नेपाली
काठमाडौं,साउन,२३-सरकारले चार्टर्ड उडान खुल्ला गरेपछि विदेशबाट झण्डै ४५ हजार नेपाली स्वदेश फर्किएका छन्।कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्यांक अनुसार शुक्रबार बिभिन्न देशबाट १ सय ४४ नेपाली स्वदेश फर्केका छन्। त्यसअघि बिभिन्न ३० देशबाट चार्टर्ड उडानबाट ४४ हजार ७ सय ९९ जना फर्किएका सो केन्द्रले जनाएको छ।सबैभन्दा धेरै युएई, साउदी, कतार, मलेसिया र कुवेतबाट फर्किएका […]
नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, मृत्युको संख्या ७० पुग्यो
काठमाडौं,साउन,२३-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनु भयो ।मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् । पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय […]
लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयार गरिने
काठमाडौँ,साउन,२३-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, […]
थप ३६० जना कोरोना संक्रमित थपिए: संक्रमितको संख्या २१,७५० जना पुग्यो
काठमाडौं,साउन,२२-नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । अहिलेसम्म २१ हजार ७ सय ५० जना कोरोना संक्रमित भएका छने ।पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको […]
नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ६० पुग्यो
काठमाडौं,साउन,२१-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । १८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । […]
आज गाईजात्रा पर्व मनाईदै, वर्षभरि दिवंगत भएका आफन्तको सम्झना
काठमाडौं,साउन,२०-काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]
वीरगन्जमा पत्रकार,प्रहरी र सेनासहित थपिए ७३ कोरोना संक्रमित, आजदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौं,साउन,१९-पर्सामा थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। ‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका […]
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच ठोस सहमतिका लागि छलफल चल्दै
काठमाडौं,साउन,१९-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।आइतबारको बैठकमा कुनै सहमति नभएपछि फेरी छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेकाे गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। ‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ […]


