प्रतिनिधि सभा सदस्य चयनका लागि आज मतदान हुँदै

काठमाडौं,फाल्गुन,२१-प्रतिनिधि सभाको सदस्य चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ।देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको छ। निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन्।समानुपातिकतर्फ ३१ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा […]

टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल पराजित

काठमाडौँ,माघ,२६-आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ। मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो। राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए।आसिफ सेख ७ रनमा आउट भए।दिपेन्द्रसिंह ऐरिले ४४ रन […]

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी दुई तिहाइ बहुमतले विजयी

टोकियो,माघ,२६-जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले आइतबारको चुनावमा प्रतिनिधि सभामा दुई तिहाइ बहुमत हासिल गरेको छ। यो जित संगै प्रधानमन्त्री साने ताकाचीलाई आफ्नो रूढिवादी नीतिगत एजेन्डा अगाडि बढाउन ठूलो प्रोत्साहन दिनेछ। ४६५ सदस्यीय तल्लो सदनमा ३१० सिटको दुई तिहाइ बहुमत रेखा पार गर्नुको अर्थ युद्धपछिको जापानमा यो उपलब्धि हासिल गर्ने पहिलो दल एलडीपीले संविधान संशोधन गर्ने […]

लमजुङ समाज भेट्रान्स कप फुटसल प्रतियोगिता हुदैँ

टोकियो,माघ,२०-लमजुङ समाजले पहिलो भेट्रान्स कप फुटसल प्रतियोगीता फेब्रअरी १५ तारिख आईतबारको दिन आयोजना गर्ने भएको छ। प्रतियोगीता चिवा केन स्थित चिबा फुटसल गराउण्डमा हुनेछ।उक्त प्रतियोगीतामा १० टिमको सहभागीता रहने लमजुङ समाजका खेलकुद संयोजक रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार लमजुङ समाजको आयोजनामा हुने यो प्रतियोगीतामा पैँतिस बर्ष माथिका उमेर समुहका खेलाडीहरुको सहभागीता रहने […]

राष्ट्रिय सभा निर्वाचन:सबै ठाँउमा कांग्रेस,एमाले,जसपा नेपाल गठबन्धनका उम्मेदवार विजयी

काठमाण्डौं,माघ,११-आज भएको राष्ट्रिय सभा निर्वाचनमा ९ जना नेपाली कांग्रेसबाट, ८ जना नेकपा एमालेबाट र एक जना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका छन्। कोशी प्रदेशबाट एमालेका सोमनाथ पोर्तेल र रोशनी मेचे तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन्। त्यसै गरी मधेश प्रदेशबाट कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, एमालेकी रेखाकुमारी झा अनि लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ […]

राष्ट्रिय सभामा एमालेकी रोशनी मेचे निर्वाचित

काठमाण्डौं,माघ,११-राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित हुनु भएको छ। उहाँले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रिय सभाको यात्रा सुनिश्चित गर्नुभयो।मेचेले कूल ७ हजार १७३ मतभार हासिल गर्नुभयो भने निर्वाचन आयोगको औपचारिक घोषणा आउन बाँकी छ। उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले २ हजार २६८ […]

डा.बाबुराम भट्टराईलाई “भावी” राष्ट्रपतिको प्रस्ताव

काठमाडौं,माघ,१०-डा.बाबुराम भट्टराईलाई “भावी”राष्ट्रपति’ का रूपमा प्रस्ताव गरिएको छ। राष्ट्रपतिको प्रस्ताव आएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनु भएको छ।डा.भट्टराईले शुक्रबार ‘भिडियो सन्देश’ जारी गर्दै ‘गोरखा–२ बाट उम्मेदवारी फिर्ता’ लिनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले सार्वजनिक सन्देशमार्फत ‘भट्टराईलाई उम्मेदवारी फिर्ता लिइदिएर वैकल्पिक राजनीतिको अभिभावकत्व ग्रहण गरिदिन’ आग्रह गरेपछि भट्टराईले फिर्ता लिनु भएको […]

टोकियोमा मगर संघको माघे संक्रान्ती कार्यक्रममा हाउसफुल

जापान,माघ,४-टोकियोमा आज आईतवार माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिको आयोजनामा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रममा उपस्थित भरिभराऊ दर्शकले हल हाउसफुल भएको थियो। टोकियो स्थित नाकानो जिरो हलमा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थित […]

टोकियोमा आज मगर संघले माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे […]

नेपाल मगर संघ क्षेत्रीय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,१-नेपाल मगर संघ जापान क्षेत्रिय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती नागोयाको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिवारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे […]