काठमाडौं,पुस,९-पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ। सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागेका हुन्।दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारी समेत अगाडि बढाएको छ । प्रदेशको […]
Flash
१९ वर्ष पछि नेपालको जेलदेखी कुख्यात हत्यारा चार्ल्स शोभराजलाई थुनामुक्त गरिदैं
काठमाडौं,पुस,७-नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बिहीबार थुनामुक्त गरिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई बिहीबार थुनामुक्त गर्न लागिएको हो। कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु […]
नेपाली कांग्रेसले आज मतदान मार्फत संसदीय दलको नेता छान्दै
काठमाडौं,पुष,६-नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागी आज मतदान हुदैछ।सर्वसम्मतले संसदीय दलको नेता चुन्न नसकेपछि आज मतदान हुन लागेको हो । संसदीय दलको नेताका लागी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । शेखर कोइराला समूहबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेताको लागि सर्वसम्मत रुपमा संसदीय […]
नयाँ सरकार गठनको तयारीमा दलहरु
काठमाडौं,पौष,५-राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ।दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो। सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ। संसदीय दलको नेता चयन […]
फुकुओका फुटसल च्याम्पियनसीप फेब्रअरीमा हुने
टोकीयो,जापान,पौष,४-जापानको फुकुओका प्रिफेक्चरमा फुकुओका फुटसल च्याम्पियनसीम हुने भएको छ । केआइसी इगल्स क्लवले आफ्नो छैठौं औं वार्षिक उत्सवको अवसरमा फुकुओका फुटसल च्याम्पीयनसीपको आयोजना गर्न लागेको हो। उक्त फुटसल च्याम्पीयनसीप फेब्रअरी ४ तारीख (माघ२१) गते शनिवारका दिन हाकाता स्थित मात्सुशिमा,हिगाशी वार्डमा हुने क्लवका म्यानेजर रोजिन थापा मगरले जानकारी दिनुभयो। उक्त प्रतियोगीतामा प्रथम हुनेले २ लाख ३४ हजार ५ सय […]
कतार विश्वकप फुटबल : फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
काठमा,पौष,४-कतारमा जारी विश्वकप फुटबवको उपाधी अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि चुमेको हो। कतारस्थित लुसेल स्टेडियममा आइतवार राती भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४-२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि चुमेको हो। यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।यो उसको तेश्रो उपाधि हो।फ्रान्स चाहिं लगातार दोस्रो पटक उपाधि जित्नबाट बन्चित भएको […]
विश्वकप उपाधिका लागी आज अर्जेन्टिना र फ्रान्स भिड्ने
दोहा,कतार,पौष,३-फुटबलको महाकुम्भ आजबाट सकिदैछ्। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज (आइतबार) अर्जेन्टिना र फ्रान्स बिच हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । दुवै टिम विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन्।अहिले सम्म अर्जेन्टिना र फ्रान्स दुबैले दुई/दुई पटक विश्वकप जितेका छन् । दक्षिण अमेरिकी देश अर्जेन्टिनाले […]
विश्वकप फुटबल : सविक उपविजेता क्रोएसिया भयो तेस्रो
काठमाडौं,पौष,३-कतारमा जारी फिफा विश्वकपमा साविक उपविजेता क्रोएसिया तेस्रो भएको छ।शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो। यसैविच ऐतिहासिक टिम मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ। खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे।मोरक्कोका लागि अच्राफ दारीले एक गोल फर्काएका थिए।खेलको सातौं […]
नयाँ सरकार गठन गर्न दलहरूसँग ३० दिन समय
काठमाडौं,पौष,२-निर्वाचन आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई निर्वाचनको अन्तिम मतपरिणाम बुझाइसके पछि सरकार गठनको ’काउन्ट डाउन’ सुरू भएको छ ।सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न कम्तिमा १ सय ३८ सांसद आवश्यक हुन्छ।अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), […]
विश्वकप फुटबल : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को भिड्ने
दोहा,कतार,पौष-कतारमा जारी विश्वकप फूटवल अन्तर्गत आज शनिवार क्रोएशिया र मोरोक्कोबीच खेल हुने भएको छ। सेमी फाइनलमा पराजित भएका ती दुवै राष्ट्रले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्।खालिफा स्टेडिएममा उक्त खेल नेपाली समय अनुसार राति पौने नौ बजे शुरु हुनेछ।सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो।सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित […]





