सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,२- ओखलढुंगा सहित देशैभर आज २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएकोे छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला अगुवा संस्था सबल,नेपाल रेडक्रस सोसाइटी लगाएतका निकायहरुको सहयोगमा दिवस मनाईएको हो । विक्रम सम्बत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा यसवर्ष पनि ‘सबल समुदाय र स्थानीय सरकारः […]
Special News
दसैँसम्ममा भूकम्प पीडितले नयाँ घर बनाइसक्ने
काठमाडौँ,साउन,१५- भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ । विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो […]
