जानकी गाउँपालिकाको सरकारी मोटर साइकल बिद्यालय आउन जान प्रयोग

नेपालगन्ज,चैत्र,१७- बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ। आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ। नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका […]

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान सरसफाई गरीदै

नेपालगन्ज,चैत्र,१४- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरीएको छ । आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागी सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो । सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको […]

अज्ञात समूहको गोली लागि बुटवलमा एकजनाको मृत्यु

बुटवल ,चैत्र ,१४- बुटवल उपमहानगरपालिका वडा नं. १ गढि टोलमा अज्ञात समुहले चलाएको गोली लाग्दा बुधबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतिय नागरिक फिरोज खान रहेको बुटवल प्रहरीले पुष्टि गरेको छ । खानको छातीमा गोली लागेको बताइएको छ । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको बताइएको छ । घटना घटे लगत्तै प्रहरीले […]

एक थान भरुवा बन्दुक सहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेत,फाल्गुन,३०– एक थान भरुवा बन्दुक सहित बिहीबार एक जनालाई इलाका प्रहरी कार्यालय छिन्चुले सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट नियन्त्रण मा लिएको छ । फाल्गुन २९ गते बुधबार सन्ते सुनार भनेर चिनिने ब्यक्तिको घरमा लुकाइ छिपाइ अबैद रुपमा भरुवा बन्दुक छ भन्ने सुचनाका आधारमा घर खान तलास गर्दा १ थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र […]

अख्तियारको टोलीद्वारा नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा

नेपालगन्ज,फाल्गुन,२१- अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले मंगलबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ। सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार यातयात व्यवस्था कार्यालय नेपालगन्जमा छापा मारी कागजात नियन्त्रणमा लिइएको छ। यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र लिँदा एकदम ठूलो चकखेल हुने भएकोले छापा मारेको प्रमुख गैरेले बताए। मंगलबार छापा मात्रै […]

जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )

फुकुओका,जापान,पुष,२९- नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण […]

आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै

काठमाण्डौं,भदौ,२७- आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ  भव्य रुपमा मनाउदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर […]

निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र

सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।

ओखलढुंगामा भूकम्प सुरक्षा दिवस मनाईयो

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,२- ओखलढुंगा सहित देशैभर आज २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएकोे छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला अगुवा संस्था सबल,नेपाल रेडक्रस सोसाइटी लगाएतका निकायहरुको सहयोगमा दिवस मनाईएको हो । विक्रम सम्बत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा यसवर्ष पनि ‘सबल समुदाय र स्थानीय सरकारः […]

दसैँसम्ममा भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

काठमाडौँ,साउन,१५- भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ । विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो […]