निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र

सिन्धुपाल्चोक,माघ,१५-

स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ ।

स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् ।

भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।