काठमाडौं,असार,३१-नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन बनेको छ। बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेशलाई हराउदै नेपाल च्याम्पियन बनेको हो। एको दोस्रो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिईएको थियो।टाइब्रेकरमा नेपाल ४-२ गोलले बंगलादेशलाई हराउदै विजयी भएको हो।यसअघि भएको पहिलो खेलमा […]
Images
आज नेपाल र बंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण खेल हुने
काठमाडौं,असार,३१-नेपालले आज बंगलादेश संग दोस्रो मैत्रीपुर्ण फुटबल खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ। गत हप्ता बिहीवार भएको मैत्रीपूर्ण पहिलो खेल नेपाली महिला टिमले १-१ को बराबरीमा खेलेको थियो। बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त […]
एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्ने
काठमाडौं,असार,२९-एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दैछ।खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ।नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन्। पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ। नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन्।त्यसैले आज टोलीमा युवा खेलाडीले मौका […]
संसदका दुवै सदनबाट बजेट पारित
काठमाडौं,असार,२९-सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।त्यसअघि विनियोजन […]
प्रधानमन्त्री प्रचण्डले १३ वर्षमा बुवा,छोरी,छोरा र पत्नीको साथ गुमाउन पर्यो
काठमाडौं,असार,२७-जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार जना परिवार भित्रका सदस्य गुमाउनुपर्यो।सुरुमा बुवा त्यसपछि १० वर्षको अवधिमा जेठी छोरी, छोरा गर्दे पत्नीले साथ छोडे। पारिवारिक बियोगका कारण आफूले राजनीतिक उतार चढाब व्यहोर्नु परेको स्वयं दाहालले व्यक्त गर्दै आउनुभएको छ।वनबासदेखि बालुवाटारसम्म साथ दिएकी पत्नीको निधनले उहाँ राजनीतिक जीवनमा अपूरणीय क्षति थपिएको छ। पत्नी […]
प्रधानमन्त्री प्रचण्ड पत्नीको अन्त्यष्टि आजै गरिने
काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ। बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा ६९ वर्षीया पत्नी दाहालको निधन भएको हो। नर्भिक अस्पतालका डा. जगदीश जैसवालले अस्पताल ल्याईपुर्याउँदा उहाँको मुटुको चाल […]
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएकोमा उपचार सुरु गर्दा नगर्दै सीताको निधन भएको हो । नर्भिक अस्पतालका डा. जगदीश जैसवालले बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा सीता दाहालको निधन भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल र मन्त्रीहरु अहिले नर्भिक […]
आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं,असार,२७-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ। विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ। यस बीचमा पटक पटक बैठकको मिति तोक्दै सार्दै गरिएको थियो। केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु बसेर बैठकका एजेण्डालाई अन्तिम रूप दिने […]
प्रधानमन्त्री दाहालकी पत्नीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेको छ। स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधान आउन सकेको छैन। प्रधानमन्त्री दाहाल र माओवादी मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन्।सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहनु भएको छ। पार्किन्सन जस्तो देखिने उहाँको विमारीलाई चिकित्सा विज्ञानमा प्रोग्रेसिभ […]
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाइने
काठमाडौं,असार,२६-सरकारले सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ। मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताउनुभएको हो।मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ […]