आठौं राष्ट्रिय खेलकूद दाङमा सञ्चालन हुने

नकेश खड्का,

दाङ, जेठ,२५-

राष्ट्रिय खे लकूद प्रतियो गिता प्रदे श नं ५ को बाँके र दाङमा सञ्चालन हुने भएको छ । युवा तथा खे लकूदमन्त्रालयले यसका लागि मन्त्रालय र राष्ट्रिय खे लकूद परिषद्बाट निर्णय भइसके को जानकारी दिनुभयो ।

त्यसका लागि पूर्वाधार निर्माणलगायत २९ बु‘ँदे काम यस अवधिमा अगाडि बढाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार दाङको घो राहीमा प्रादे शिक रंगशाला स्थापना गर्ने नीतिगत निर्णय पनि गरिएको छ ।