सरकारले १२ वटा व्याख्यात्मक सहित अनुमोदन गरेको एमसीसीका प्रस्तावहरु यस्ता छन्

काठमाडौं,फाल्गुन,१६-सरकारले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन गराएको छ ।

आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

त्यसपछि एमसीसी आईतबार संसदबाट पारित गरिएको थियो । सरकारले ल्याएका १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्तावहरु यस्ता रहेका छन् ।