गाउँघर छोडेर बोलको आधुनिक गित सार्वजनिक

रोशन घर्ति
दाङ,असार,२८-
गाउँघर छोडेर बोलको आधुनिक गित सार्वजनिक भएको छ । पछिल्लो समयमा आधुनिक र चलचित्र गितमा एकल राज गर्दै आउनुभएको मेलिना राई र चित्र राईको आवाज रहेको उक्त गित सार्वजनिक भएको हो । लिना राई र कैलाश दर्पणको उत्कृष्ट शब्दमा रहेको गितमा शंकर थापाको सगित रहेको छ । लिना राई पछिल्लो समय २ दर्जन गितमा शब्द लेखीसक्नुभएको छ । जोन राईको निर्देशनमा जोन राई, सुनिता वाइवा ,कुमार श्रेष्ठ र मनिष श्रेष्ठको अभिनय रहेको छ ।

गितले राम्रो सफलता पाओस बिहानी अनलाईनको तर्फबाट शुभकामना