दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम हुने

नरेश खड्का/

दाङ,साउन,२८-
यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभयको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा स्थानीय तथा केन्द्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रेम शर्माले जनकरी दिनुभयो ।

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदन पर्दान तथा सस्कृतिको संरक्षकको लागि यो कार्यक्रम गर्न लागेको शर्माले बताउनु भयो । प्रवेश नि:शुल्क भएकोले सम्पुर्णमा भदौ ३ गते घोराहिको बलमन्दिरमा उपस्थित हुन र भब्य रुपमा रमाइलो गर्न समेत जानकारी दिनुभयो ।