काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेस नेता प्रकाशमान सिह विजयी

रविन्द्र मिश्र पराजीत

काठमाण्डौं,मंसिर,२३-

सर्वाधिक चर्चाको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नेता प्रकाश मान सिह बिजय हुनु भएको छ । सिंहले १०,९३७ मत ल्याई बिजय हनुभको हो ।

उहाँले निकटतम् प्रतिद्धन्द्धि विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई ७१९ मत अन्तरमा पराजीत गर्नु भएको हो ।  मिश्रले १०२१८ मत प्राप्त गर्नु भएको थियो ।