गगन थापा विजयी

काठमाडौं,मंसिर,२३-

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी हुनुभएको हो । एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी थापा विजयी हुनुभएको हो ।