चार अर्बको गोली किन्न दबाब

काठमाडौं,पुस,१-

नेपाल प्रहरीसँग गोली छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा खबाब बढाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिदा खरिद प्रक्रिया रोकिएको हो ।

गृहमा जनार्दन शर्मा मन्त्री हुदा नै अर्थमा साढे २ अर्ब रुपैयाबराबरको गोली र डेढ अर्ब रुपैयाबराबरको अन्य सामग्री खरिद प्रस्थाव पुगेको थियो । आजको नागरिकमा खबर छ ।