काठमाडौंमा मेलम्चीको पानी यो बर्ष पनी नआउने

काठमाडौं,पुस,१-

काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, आजको नेपाल समाचारपत्रमा खबर छ ।