राजपाले कांग्रेस र फोरमसँग सहकार्य गर्ने

काठमाडौं,माघ,९-

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपादसँग तालमेल गर्ने निर्णय गरेको छ ।

राजनीतिक समितिसहितको अध्यक्ष मण्डलको बैठकले राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । आजको कारोबारमा खबर छ ।