स्थानीय तहलाई खर्चको विवरण बुझाउन ७ दिने अल्टिमेटम

काठमाडौं, माघ,९-

सरकारले सात दिनको समय दिएर सबै स्थानीय तहसँग खर्च र राजस्वको विवरण माग गरेको छ ।

पुस मसान्तसम्म अहिकांश प्रदेश तथा स्थानीय तहले आगामी आर्थिक वर्षको आयव्यय प्रक्षेपणको तथ्यांकसहितको विवरण नबुझाएको भन्दै सात दिनभित्र राजस्व र व्यवको विवरण बुझाउन पत्राचार गरेहको हो । आजको कारोबारमा खबर छ ।