बुझिनौ कि मायाले सार्वजनिक

रोशन घर्ति/
दाङ,फागुन १७-
विन्दवासीनी म्युजिक प्रालिको प्रस्तुतीमा ज्ञानेन्द्र स्वर्णकारको टप्पा गित “बुझिनौ कि मायाले” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको स्वर रहेको छ ।

चर्चित संगितकार यादवनाथ योगीको संगित,खडक शर्माको शब्द रहेको छ । भने झलक संगितमको एरेन्ज रहेको छ । सुरेश श्रेष्ठको छाँयाकन रहेको गितमा सुदन बस्नेतको सम्पादन रहेको छ ।

गितमा चर्चित नृत्य निर्देशक स्मृति तिमील्सना गुरुआमाकै निर्देशन रहेको छ भने दंगाली मोडल सन्दिप न्यौपाने र रिना थापा मगरको अभिनय रहेको छ ।

(यो गितको भिडीयो हेर्न तल क्लिक गर्नुहोस् )