सुर्खेतको रामघाटमा जारी क्रिकेटमा वडा नं ६ विजयी

ज्ञानु सङ्गम खड्का/
सुर्खेत, जेष्ठ,२८-

भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ अन्तर्गत दोस्रो दिनको क्रीकेट प्रतियोगिता आज सम्पन्न भएको छ।

भेरिगङ्गा ११ रामघाट्मा जारी उक्त क्रीकेट खेलमा वडा न.१३ लाई ११ ले , त्यस्तै वडा न. ८ लाई ५ ले, वडा ११ लाई १० ले र वडा ६ लाई ५ ले जितेको छ।

सेमिफाईनल भने मङ्गलबार बिहानै देखि सुरुहुने कुरा नगर खेलकुद समितिका सदस्य तथा कार्यक्रम संचालक सिपि कार्कीले जानकारी दिनु भयो।