जापानमा कोरोनाले लियो ६६ जनाको ज्यान, संक्रमितको संख्या २६०३ पुग्यो

१ हजार २५ जना उपचार पछि निको भएर घर फर्किए

जापान,चैत्र,१७-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा सोमबार सम्म ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।

एकै दिनमा नयाँ १६९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २६ सय ३ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार २५ जना उपचारपछि निको भएर घर फर्केका छन् । 

जापानको ४७ (केन) मध्य ४२ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १७५,मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ७ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ३,जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: २ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६ जना, मृत्यु: ०
७.तोचिगी केनमा संक्रमित: १२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १८ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ८३ जना, मृत्यु: २ जना
१०.चिबा केनमा संक्रमित: १५९ जना, मृत्यु: १ जना 
११.टोक्योमा संक्रमित: ४३० जना, मृत्यु: जना
१२.खानागावा केनमा संक्रमित: १२५ जना, मृत्यु: ५ जना
१३.निईगाता केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: १३ जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ४ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ८ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: २० जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: ४ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १६७ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: ८ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ४७ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: २०८जना,मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित:१३३ जना, मृत्यु: १० जना
२६.नारा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १७ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: १४ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: २ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १२ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २२ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ८ जना, मृत्यु: ०

(यो पनी पढ्नुहोस ।)

बाँकि ५ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।